मन्त्रिपरिषद्को बैठक जारी
प्रधानमन्त्री पुष्पकमल दाहाल विदेश भ्रमणमा जानुअघि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल विदेश भ्रमणमा जानुअघि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
सरकारले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्ठिको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ।
सरकारले आज पेश गर्ने नीति तथा कार्यक्रम पारित गर्न सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ।
यही साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकले सबै राष्ट्र सेवक कर्मचारीहरुको नयाँ तलबमान र ग्रेड स्वीकृत गर्ने निर्णय गरेको हो।
आज बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गरेको छ। अर्थ मन्त्रालयका सचिव मधु मरासिनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेल पनि प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन्।
सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद बैठक बस्ने गरेपनि सोमबार अपरान्हसम्म पनि बैठकको समय नतोकिएकाले चुनावबारे नै अन्यौल उत्पन्न भएको छ। आज बस्ने बैठकले आगमी संसदीय चुनावको मिति तोक्ने अनुमान गरिएको थियो।
सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि बैशाख मसान्तसम्म शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद बैठक बालुवाटारमा सुर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आकष्मिक रुपमा बोलाएको बैठक केही बेरअघि बालुवाटारमा सुर भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
मन्त्रिपरिषदको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
सत्तारुढ नेकपामा आन्तरिक विवाद चुलिएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्। बैठक बिहीवार(आज) दिउँसो १२ बजे बालुवाटारमा बस्दै छ।
कर्णालीको समग्र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन कर्णाली प्रदेश सरकारले सात सदस्यीय स्वास्थ्य परामर्श समिति गठन गरेको छ।