३१ वैशाख २०८१ सोमबार
image/svg+xml

नवबुद्ध र बिर्तामोड युनाइटेड महिला गोल्डकप सेमिफाइनलमा

नवबुद्ध युथ क्लब सप्तरी र बिर्तामोड युनाइटेड झापाको टोली इलाममा जारी प्रथम ओएसिस महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका छन्।

इलाम गोल्ड कप आजदेखि, आठ टिम भिड्ने

‘एनआरएनए इलाम गोल्ड कप’ फुटबल प्रतियोगिता आज (शनिबार) सुरु हुँदैछ । सदरमुकामको ठूलो टुँडिखेलमा प्रतियोगिता सुरु हुन लागेको हो ।

शिलालेख विवाद: राजा कि पूर्व राजा ?

पूर्व राजा ज्ञानेन्द्र शाहले गत शनिबार झापाको बिर्तामोडमा अनावरण गरेको पृथ्वीनारायण शाहको ‘शिलालेख’ विवादमा आएको छ।

बिर्तामोडका लगानीकर्तालाई धितो पत्र बजार सम्बन्धी सचेतना

झापाको बिर्तामोडका लगानीकर्तालाई धितो पत्र बजार सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको छ। नेपाल धितो पत्र बोर्ड र स्टक ब्रोकर एसोसिएसनको आयोजनामा शुक्रवार धितो पत्र बजार सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो।

सुकुम्बासी भन्छन् ‘भूमि आयोगले लगत उठाउन ढिलो किन?’

झापा बिर्तामोडका भूमिहीन तथा सुकुम्बासीले आफूहरूलाई हटाएको ठाउँमा भूमाफियाले महल ठड्याएकामा आपत्ति जनाएका छन्।

झापामा भारतबाट आयातित माछा बिक्रीमा रोक

झापाका माईपूर्वका स्थानीय तहमा भारतबाट आयात हुने मरेको माछा बिक्री–वितरणमा रोक लगाउने निर्णय गरिएको छ।

सैनामैनाबाट अपहरणमा परेका दाजुबहिनीको बिर्तामोडबाट उद्धार

पौडेल नातामा बालबालिकाका फुपाजु हुन्। घरायसी रिसइबी र श्रीमतीसँगको बेमेलको बदला लिन बालबालिकाको अपहरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पौडेल यसअघि आफ्नै श्रीमतीविरुद्ध गरेको अभद्र व्यवहार तथा साइबर क्राइम अन्तर्गत मुद्दामा थुनामा परेका व्यक्ति हुन्।

'भेन्टिलेटर,एचडियू र आइसियूका शय्या चाहिए बिएण्डसी आउनू'

अस्पतालले सङ्क्रमितलाई उपचार गर्न हाल २०० श्य्या सञ्चालनमा ल्याएको छ। ‘हवाई लिफ्ट’ गरी सङ्क्रमित धमाधम बिएण्डसी आउनेक्रम जारी रहेपछि अस्पतालले विशेष कोभिड श्यया थपेको थियो।

प्रधानमन्त्रीको निर्देशन भएन कार्यान्वयन

बिर्तामोड–भद्रपुर सडकको कार्ययोजना स्थानीय उपभोक्तालाई उपलब्ध गराउन पनि सडक डिभिजन कार्यालय र ठेकेदारले आनाकानी गर्ने गरेका छन्।

झापालाई दार्जिलिङको झट्का

दुईपल्टको विजेता बिर्तामोड युनाइटेड क्बल झापालाई ३–२ गोलले स्तब्ध बनाउँदै पाहुना टोली दार्जिलिङ युनाइटेड क्लब सदरमुकाम फिदिममा जारी तेस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। मंगलबार फिदिम माविको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा  झापाविरुद्ध दार्जिलिङले सुरुआतमै स्कोर गरेपछि साबिक विजेता दबाबमा परेको थियो। खेलको १९औ मिनेटमा दार्जिलिङले प्रहार गरेको कर्नर झापाका दिलेन लोक्तामको खुट्टामा ठोकिएर गोलमा परिणत भएको थियो।

मोरङ र झापाको विजयी सुरुआत

वर्षाका कारण निर्धारित समयभन्दा एक दिनपछि आइतबारबाट तेस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिता सदरमुकाम फिदिममा सुरु भएको छ। फिदिम माविको खेलमैदानमा आइतबार भएका दुई खेलमा डिएफसी मोरङ र बिर्तामोड युनाइटेड झापाले विजयी सुरुआत गरेका छन्। खराब मौसमले हिलाम्मे बनेको मैदानमा खेल भएको थियो।

झापा गोल्डकप आजदेखि, उद्घाटन खेलमा आयोजक र सहारा क्लब भिड्दै

चौंथो झापा गोल्डकप फुटबल प्रतियोगिता शनिबार (आज) देखि झापामा सुरु हुँदै छ।  बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने खेल दिउँसो २ बजेपछि सुरु हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक झापा ११ र सहारा फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ।

कार्यक्रमस्थलबाटै समातिए विप्लव कार्यकर्ता

प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ५ कार्यकर्तालाई फाकफोकथुम गाउँपालिकाबाट मंगलबार पक्राउ गरेको छ।

इलाम–बिर्तामोड फास्ट ट्रयाक खुल्दै

इलाम नगरपालिका–११, सोयाककी मनरूपा बराइली झापा बिर्तामोडबाट घर आइपुगेपछि निकै हर्षित थिइन्। ‘अस्तिसम्म त्यही बिर्तामोड पुगेर आउन एक दिन माया मार्नुपर्थ्याे,’ दिउँसो साढे एक बजेतिर आफ्नो घरजनिकै बेलासेमा गाडीबाट ओर्लिएकी मनरूपा भन्दै थिइन्, ‘आँगनमै ठूलो बाटो आउला र गाडी चढेर टाढा–टाढा पुगेर छिट्टै घर फर्काैंला भनेर कल्पनासम्म गरेकी थिइनँ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्