२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

स्वास्थ्यमन्त्रीलाई चेतना भया !

आफूलाई माफिया भन्ने मन्त्री स्वयं ‘माफियाका नाइके’ भएको बताउँदै केसीले उनलाई तत्काल पदमुक्त गर्न मागसमेत गरेका छन् ।

साउन २९ गतेदेखि सत्याग्रह गर्ने डा. केसीकाे घोषणा

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आगामी साउन २९ देखि सत्याग्रहको घोषणा गरेका छन्।

अबको सत्याग्रह सत्तालाई मात्र होइन, प्रतिपक्षीलाई पनि महँगो पर्नेछः डा. केसी

‘अहिले एउटा दलको सरकार होला, अस्ति अर्काे दलको सरकार थियो। तर, यी कुनै सरकारले गरिबको उपचार सहज बनाउन चासो दिएनन्,’ डा.केसीले भने, ‘त्यसैले अबको सत्याग्रहले सत्तापक्षलाई मात्र होइन, प्रतिपक्षीलाई समेत बलियो दबाव सिर्जना गर्नेछ।’

डा. केसीको जीवन रक्षा गर्न पूर्वप्रधानमन्त्रीहरूको माग

सत्तारुढ नेकपाकै वरिष्ठ नेताहरुका साथै नेपाली कांग्रेस, राप्रपा, साझा पार्टीले संस्थागत रुपमा र नागरिक समाजका विभिन्न तह र तप्काबाट पनि वार्ताका माध्यमबाट समस्या समाधान खोज्न र केसीको जीवन रक्षाका लागि ध्यानाकर्षण गराउँदा पनि सरकार मौन रहनु उदेक भएको छ।

डा. गोविन्द केसीलाई औषधि किन्न रोक

उनको योजना थियो– अस्पतालको फार्मेसीबाट औषधि किन्ने र सिँजा क्षेत्रका गाउँमा स्वास्थ्य सेवा दिन जाने । तर औषधि किन्न अस्पतालको गेटभित्र जान नदिइएपछि उनी रित्तो हात फर्किए । औषधिबिनाको रित्तो झोला लिएर गाउँ जान उनको मनले मानेन । उनी सदरमुकाम खलंगामै रोकिए ।

दुई दिनभित्र डिस्चार्ज हुँदै डा. गोविन्द केसी

त्रिवि शिक्षण अस्पताल महाराजगञ्मा उपचाररत डा. गोविन्द केसी दुई दिन भित्र डिस्चार्ज हुने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्