४ पुस २०८१ बिहीबार
image/svg+xml

छ महिनामा एक लाख क्युबिक फिट काठ निकासी

आर्थिक वर्ष २०७९/८० को ६ महिनाको तुलनामा चालु आव २०८०/८१ को सोही अवधिमा काठको निकासीमा झन्डै एक लाख क्युबिक फिटले कमी आएको छ।

सरकारी दस्तखत किर्ते अरोपमा त्रियुगा नगरका नासु पक्राउ

सरकारी किर्ते आरोपमा सदरमुकाम त्रियुगा नगरपालिकाका नायव सुब्बा गुरुप्रसाद ढकाल पक्राउ परेका छन्।

बार–कर्मचारी आन्दोलन: आज देशभरका अदालतमा हड्ताल, लामिछानेलाई रिहा गर्न कानून व्यवसायीको माग

ललितपुर जिल्ला अदालतमा कार्यरत नायव सुब्बा प्रेमिका तामाङमाथि कानून व्यवसायी अमिर लामिछानेले हातपात गरेको विरोधमा देशभरका अदालतमा कर्मचारीले हड्ताल गरेका छन्।

अनधिकृत रूपमा अर्थ मन्त्रालय प्रवेश गरेको आरोप लागेका कर्मचारी विरुद्ध भ्रष्ट्राचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार विभागका तत्कालीन नायव सुब्बा रघुनाथ घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्