जीवनोत्सर्ग अर्थात् सुत्केरी
गर्भावस्था र सुत्केरी अवस्थालाई ठूलै समस्या निम्ते जसरी प्रचारप्रसार गरिँदै आएको छ हाम्रो देशमा। मानौँ, यो कुनै ठूलै रोग हो। खासमा सृष्टिलाई निरन्तरता दिन यो प्रक्रिया जरुरी छ। त्यसैले यस्तो अवस्था कुनै पनि हालतमा नकारात्मक हुँदै होइन।