कमला नदीमा भूत मेला
कार्तिक पूर्णिमाको अवसरमा सिरहा र धनुषा जिल्ला छुट्ट्याउने कमला नदीमा अनौठो भूत मेला भएको छ।
कार्तिक पूर्णिमाको अवसरमा सिरहा र धनुषा जिल्ला छुट्ट्याउने कमला नदीमा अनौठो भूत मेला भएको छ।
‘पापकी छय, धर्मकी जय...’ भन्नेजस्ता आ–आफ्नो इष्ट देवताहरुको नाम फलाक्दै धामीझाँक्री मादल, झ्याली, ढोलपिपहीजस्ता बाजाको तालमा कमला नदीमा सपथ ग्रहण गर्न पुग्ने गर्छन्।