२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

खुलस्त गुनासा र सुझाव राख्दै सेवाग्राही

जिल्ला प्रशासन कार्यालय दैलेखमा हरेक दिन सेवाग्राहीका गुनासा सुन्ने गरिएको छ। हरेक दिन सेवाग्राहीका गुनासा तथा सुझावहरु सुनेर कार्यान्वयन तर्फ गर्ने गरेका हुन्।

कर्णाली अस्पताल प्रकरणः शव नै नबुझी घर फर्किए आफन्त

दैलेखको आठबिस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भीमा गुरुङको कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट शव नबुझेरै उनको परिवार घर फर्केको छ।

दैलेखमा जिप दुर्घटना हुँदा चारजना घाइते

महाबु गाउँपालिका वडा २ मा शनिवार बिहान साडे ९ बजेतिर कर्णाली प्रदेश बा १ झ ००३२ नम्बर को जिप दुर्घटना हुँदा चारजना घाइते भएका हुन्।

बासको खोजीमा बादी समुदाय

२०६० सालमा दैलेख सदरमुकामस्थित गणेश चौकमा अस्थायी बसेका बादी समुदायहरुले स्थायी र सुरक्षित बासको खोजीमा भौतिरिएका छन्।

स्थायी बासको खोजीमा वादी समुदाय

२०६० सालमा दैलेख सदरमुकामस्थित गणेश चोकमा अस्थायी बसोबास गर्दै आएका बादी समुदाय स्थायी र सुरक्षित बासको खोजीमा भौंतारिँदै आएका छन्।

संकटमा आरन पेसा

पुस्तौं पुस्तादेखि चल्दै आएको सीप र प्रविधिको प्रयोगमा आधारित बालीघरे प्रथा ‘आरन पेसा’ पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ।

पेट्रोलियम पदार्थ अन्वेषणको लागि ड्रिलिङ मेसिन ल्याइँदै

दैलेखको पन्चकोशी क्षेत्र आसपासमा २०७६ साल असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ।

मीनाको खुसीको सीमा नै छैन...

उनले खुसी हुँदै भनिन्, 'भगवान्ले दुःख मात्र होइन, सुख पनि दिन जानेका रहेछन्। मेरा छोराहरुलाई संसार देखाउने डाक्टर धन्य छन्। अब मेरा पनि सुखका दिन फर्किए।'

फाइबर सिरक र कम्बल पाउँदा राउटेहरू दंग

जिल्ला विपद् व्यवस्थापन समिति दैलेखले जंगलमा चिसोले थलिएका राउटे समुदायलाई न्याना कपडासहित त्रिपाल वितरण गरेको छ।

'झ्याजेटोल' जहाँबाट लाखौँको तरकारी निकासी हुन्छ

दैलेख गुराँस गाउँपालिका- ८ झ्याजेटोलका गोपीलाल खड्का यस वर्ष तरकारी बेचेरै करिब पाँच लाख कमाएका छन्।

विकट बस्तीमा विद्युत् पुग्दा स्थानीय खुसी

पश्चिम दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं ६ र ९ मष्टामान्डु र डौंसुर गाउँमा बिजुलीको राष्ट्रिय लाइन जोडिएसँगै स्थानीयमा खुसी छाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्