२९ भाद्र २०८१ शनिबार
image/svg+xml

डोरियन आँधीबाट बहमासमा ४३ को मृत्यु

संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या शुक्रबार ४३ पुगेको  छ।

इजरायली सीमा क्षेत्रमा हमासका हजारौँ समर्थकद्वारा प्रदर्शन, पाँचको मृत्यु

इजरायली सीमा क्षेत्र नजिकै हमास समर्थक प्यालेष्टिनी नागरिकले हजारौँको सङ्ख्यामा उपस्थित भै प्रदर्शन गरेका छन्।  सीमा क्षेत्रमा स्थानीय समय अनुसार शुक्रबार अपराह्न भएको प्रदर्शनमा कम्तिमा पाँच प्रदर्शनकारीको इजरायली सुरक्षाकर्मीको कारबाहीका कारण मृत्यु भएको छ भने कम्तिमा ५० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

नेपाल र बहमासबीच कूटनीतिक सम्बन्ध स्थापना

क्यारेबियन मुलुक बहमास र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनासँगै नेपालले विश्वका एक सय ५३ देशसँग सम्बन्ध विस्तार भएको छ । संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र उक्त विश्वसंस्थाका लागि बहमासका स्थायी प्रतिनिधि सेलिया कारीले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी समझदारीपत्रमा बुधबार हस्ताक्षर गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्