सङ्घीयतामाथि प्रश्न उठ्न थाल्यो: उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संघीयता कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन नबन्दा सङ्घीयतामाथि प्रश्न उठ्न थालेको बताएका छन्।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संघीयता कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन नबन्दा सङ्घीयतामाथि प्रश्न उठ्न थालेको बताएका छन्।
नेपाली काँग्रेसको जारी महासमिति बैठकको बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका छन्।
सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज पनि बस्दैछ।
दोस्रो पटक सभापति निर्वाचित भएपछि शेरबहादुर देउवाले पार्टीलाई नयाँ ढंगले सञ्चालन गर्नेछन् र युवा पदाधिकारीले त्यसका लागि थप पहल लिनेछन् भन्ने बुझाइ पनि गलत साबित भएको छ।
सबै र सधैं राजनीतिक परिवर्तनका लागि जनताले नेपाली कांग्रेस र उसको नेतृत्वलाई साथ दिए पनि उनीहरूले आफ्नो जीवनमा कुनै परिवर्तन नआएकोमा चरम असन्तुष्टि र निराशा प्रकट गरिरहेको जनाउँदै पदाधिकारीहरूले विगतमा भएका गल्ती तथा कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिए। जनताको हितमा पार्टी संगठन र सरकार समर्पित हुनुपर्ने धारणा उनीहरूको थियो।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार बिपी कोइरालाको नीतिबाट प्रेरित भइ देश र जनताको पक्षमा काम गरिरहेको बताएका छन्।
नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तारुढ दलहरुका बिचमा मन्त्रालयको भागबण्डा नटुंगिएको बताएका छन्।
सुर्खेत क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य खड्काले सडक पुल र मेहलकुना अस्पतालकोे अनुगमन गरेका हुन्।
नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले द्वन्द्वका घाउहरु मेटाउँदै मुलुकलाई स्थायी शान्तिमा लैजान काँग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प नरहेको बताएका छन्।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताएका छन्।
नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले सुर्खेतको गुर्भाकोटबाट मतदान गरेका छन्।
उपसभापति खड्काले मुलुकको कुना-कुनासँग निर्वाचनको प्रचार अभियानले तीव्रता पाएको उल्लेख गर्दै गठबन्धनको पक्षमा जनमत ल्याउने गरी समर्पित भएर क्रियाशील हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।
उक्त नाम उनीहरु यहाँबाट चुनाव लड्नलाई होइन, आफ्नै समूहका नेता तथा कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरलाई सघाउन उनीहरुको नाम पनि यहाँको निर्वाचन क्षेत्रबाट सिफारिस भएको चर्चा लुलिएको छ।
क्षेत्रीय सचिव मोहन रानाका अनुसार बैठकमा सुर्खेत क्षेत्र नं. १ ‘क’का सभापति केशरबहादुर वलीले कांग्रेस उपसभापति खड्काको एकल नाम प्रस्ताव गरेका थिए भने ‘ख’का सभापति भूपेन्द्रबहादुर सुवेदीले त्यसको समर्थन गरेका थिए।