टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा
पेरिस ओलम्पिक २०२४ का लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुने भएको छ।
पेरिस ओलम्पिक २०२४ का लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुने भएको छ।
पोखरामा आजदेखि दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिप हुँदै छ।
पोखरामा भोलिदेखि दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिप हुने भएको छ।
१३औं दक्षिण एसियाली खेलकुदकी स्वर्णविजेता धाविका सन्तोषी श्रेष्ठ प्रथम बुढानीलकण्ठ नगर सिल्ड खेलकुद महोत्सवको ब्रान्ड एम्बासडरमा नियुक्त भएकी छन्।
नेपालका आठ खेलाडीले भारतमा हुने प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्।
थापा दाजुभाइ भूपेन्द्र र चन्द्रबहादुर छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा जित निकाल्दै बुधबार सेमिफाइनलमा पुगेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका जटिलतालाई सम्बोधन गर्न वृहत्त रणनीति आवश्यक रहेको बताएका छन्।
अनुष्का कुमारीको ह्याट्रिक प्रेरणामा भारतले शुक्रबार भुटानमाथि ७–० को रबाफिलो जित निकाल्दै साफ यु–१६ महिला च्याम्पियनसिपको सुरुआत गरेको छ।
क्याराभान नेपालको आयोजनामा चितवनकाे रत्ननगर नगरपालिका ७ स्थित चित्रसारी खेल मैदानमा यही माघ १८ देखि महोत्सव सुरु हुन लागेको छ।
तेक्वान्दो खेलाडी काजल श्रेष्ठ अन्तर्राष्ट्रिय रेफ्री बनेकी छिन्।अन्तराष्ट्रिय तेक्वान्दोले लिएको परिक्षामा उतिर्ण हुँदै काजल अन्तर्राष्ट्रिय रेफ्री बनेको काठमाडौं जिल्ला तेक्वान्दो संघका सचिव गौरव रजकले जनाएका छन्।
स्केट खेल खेल्दै आएका खेलाडीका अभिभावक पनि पछिल्लो समय यस खेलप्रति आकर्षित हुन थालेका छन्।
नेपालले पाँचौं दक्षिण एसियाली स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रामा दबदबा बनाएको छ।
रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) ले नेपालकै पुरानो गल्फ क्लबका रूपमा रहेको आफ्नो संस्था संरक्षणका लागि सहयोग गर्न युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुलाई आग्रह गरेको छ।
सातौं दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा २९ स्वर्ण, २६ रजत र ६ कास्य पदक प्राप्त गरी नेपाल शीर्षस्थानमा रहेको छ ।
नेपालले घरेलु मैदानमा सुरु भएको सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा शनिबार सुखद सुरुआत गरेको छ।