२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बागलुङकी १९ वर्षीया युवती कोरोना मुक्त

एउटै जहाजमासंगै आएकी उनलाई कोरोना देखिएपछि जाँच गर्ने क्रममा अर्की वृद्धामा समेत कोरोना संक्रमण पुष्टी भएको थियो।

सुत्केरी क्वारेन्टाइनमा

पोखराबाट बागलुङ हुँदै रोल्पा हिँडेकी दुई महिनाकी सुत्केरीलाई बागलुङमा उद्धार गरेर क्वारेन्टाइनमा राखिएको छ।

बागलुङकी ६५ वर्षिया वृद्धा कोरोना मुक्त, डिस्चार्जको तयारी

धौलागिरी अस्पताल बागलुङमा कोरोनाको उपराचर गराइरहेकी ६५ वर्षिय महिलाका पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएका छन्। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्राविधिक नवराज शर्माका अनुसार बिहीबार र आजको रिपोर्ट नेगेटिभ आएको हो।

‘र्‍यापिड टेष्ट’गर्न सकस, जनशक्ति र पूर्वाधार शून्य

कोरोनाका दुईजना बिरामी फेला परेपछि सरकारले बागलुङमा थप संक्रमित पत्ता लगाउने गरि र्‍यापिड टेष्ट गर्ने निर्णय त गरेको छ। तर, र्‍यापिड टेष्ट गर्नका लागि चाहिने पूर्वाधार भने निकै कमजोर रहेको स्वास्थ्य निकायले बताएका छन्।

बाटोमा हजुरआमालाई गिफ्ट दिइन्, बागलुङ कालिका मन्दिर गइन्

नेपालमा पाँचौं कोरोना संक्रमण देखिएको छ। बेल्जियमबाट चैत ४ गते नेपाल आएकी युवतीमा शनिबार कोरोना पोजेटि देखिएको थियो। उनको अहिले धौलागिरि अस्पताल बागलुङमा उपचार भैरहेको छ। बागलुङ कुँडुलेकी १९ वर्षिय ति युवती सोही दिन फ्लाइटबाट पोखरा पुगेकी थिएन्।

लगानी गर्न व्यापारिक घरानालाई आग्रह, वातावरण तयार गरे लगानी गर्ने प्रतिबद्धता

संघीय सरकारले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि लगानी सम्मेलन आयोजना गर्दै आएको बेला स्थानीय स्तरमा पनि लगानी भित्र्याउन बहस सुरु भएको छ।

'लगानीको वातावरण बने लगानी बढाउन तयार'

उद्योगी व्यवसायीहरुले लगानीको वातावरण बने आफुहरु लगानी बढाउन तयार रहेको बताएका छन्। बाग्लुङ उद्योग वाणिज्य संघले 'उज्यालो बाग्लुङ, समृद्ध बाग्लुङ’ नारा सहित आयोजना गरेको लगानी सम्मेलनमा उद्योगी व्यवसायीहरुले लगानीको वातावरण बनेमा आफुहरु लगानी बढाउन तयार रहेको बताएका हुन्।

आजदेखि छैटौं बागलुङ महोत्सव

बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि छैटौं बागलुङ महोत्सव सुरु हुँदै छ। प्रत्येक दुई–दुई वर्षमा सञ्चालन हुँदै आएको बागलुङ महोत्सव यस वर्ष पुस ११ देखि २० गतेसम्म सञ्चालन हुने भएको हो। बागलुङको कला, संस्कृति, पर्यटन र व्यापार–व्यवसाय प्रवद्र्धन गर्न महोत्सव गरिँदै आएको छ।

बागलुङ जीप दुर्घटना : ९ जना मृतकको पहिचान

बागलुङ बडिगाड दुर्घटनामा मृत्यु भएका १४ मध्ये ९ जनाको पहिचान भएको छ। दुर्घटनामा मृत्यु हुनेहरुमा ईस्मा गाउँपालिका—५ की २५ वर्षीय रेशम थापा, इश्मा—५ का ४० बर्षिया बसुन्धारा कार्की, इस्मा—५ कै रोमया थापा, नवलपरासी बर्दघाट—२ का ६० वर्षीय भुमन कार्की छन्।

बागलुङ केन्द्रविन्दु भएर गयाे भूकम्प

बागलुङ केन्द्रविन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ । शुक्रबार विहान ३ बजेर ५१ मिनेटमा बागलुङको अधिकारी चौरलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

तमानखोलामा जीप दुर्घटना, दुई जनाको मृत्यु

बागलुङको तमानखोला गाउँपालिकामा  शुक्रबार राति जीप दुर्घटना हुँदा चालक र सह–चालकको मृत्यु भएको छ।

बाग्लुङको उपनिर्वाचनमा ३८ हजार मतदाता

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा बागलुङबाट ३८ हजार ७०१ मतदाता सहभागी हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

६ दिनको यात्रा ६ घण्टामा

केही वर्ष अगाडिसम्म जिल्लाको निशीबाट सदरमुकाम आइपुग्न एक साता लाग्थ्यो। सडक सञ्जालको पहुँच नहुँदा पैदल हिँड्नुपथ्र्यो।

पश्चिम बागलुङलाई छुट्टै जिल्ला बनाउन माग

नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले पश्चिम बागलुङलाई छुट्टै जिल्ला बनाउन माग गरेको छ। क्षेत्रीय समितिले आधिकारिक निर्णय गर्दै पश्चिम बागलुङका ६ वटा स्थानीय तहलाई समेटेर छुट्टै जिल्ला बनाउन माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्