१५ असार २०८१ शनिबार
image/svg+xml

छ किलो सुनसहित विदेशी नागरिक पक्राउ

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट साढे छ किलो सुनसहित विदेशी नागरिकलाई पक्राउ गरेको पुष्टि भएको छ।

सुन ल्याएको आरोपमा २ विदेशी पक्राउ, साढे ६ किलो सुन बरामदको दाबी

शनिवार राति दुबईबाट नेपाल आएका दुई यात्रु अवैध सुन ल्याएको आरोपमा पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ।

हमास-इजरायल युद्ध विरामको तेस्रो दिनः हमासद्वारा ४१ इजरायली रिहा

युद्ध विरामको दुई दिनको अवधिमा हमासले इजरायलका ४१ जना बन्धकलाई रिहा गरेको छ। जसमा विदेशी नागरिक पनि छन्।

विदेशीलाई जथाभावी नथुन्न परमादेश

सर्वोच्च अदालतले विदेशी नागरिकलाई जथाभावी थुनेको भन्दै अध्यागमन विभागको निर्णयविरुद्ध परमादेशको आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले विदेशी नागरिकलाई काठमाडौं सुन्धाराको जगन्नाथदेवल कारागारमा कानुनविपरीत थुनेको भन्दै आफ्नै देश फिर्ता पठाउने गरी परमादेश जारी गरेको हो।

लागु औषध कोकिन १ केजी ८० ग्रामसहित दुई जना विदेशी नागरिक पक्राउ

नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले लागु औषध कोकिन १ केजी ८० ग्रामसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

अब विदेशी नागरिक नेपालको बाटो भएर तेस्रो मुलुक जान पाउने

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशी नागरिक नेपाल अवतरण गरी यहाँबाट जुनसुकै तेस्रो गन्तव्यमा जान पाउने गरी उक्त प्रतिबन्ध हटाएको हो।

बालकमाथि यौनजन्य गतिविधि गरेकाे आरोपमा विदेशी नागरिक पक्राउ

प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ।

७३३ जना विदेशी नागरिक पक्राउ

गत जेठ ३१ मा माइतीघर मण्डलामा एमसिसी र रुकुम पश्चिमको हत्याकाण्डको बिरोधमा आन्दोलन भयो। उक्त आन्दोलनमा सहभागी ६ विदेशी नागरिक पक्राउ परेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्