१३ असार २०८१ बिहीबार
image/svg+xml

पुस्तक समीक्षाः मैथिली पत्रकारिताको सर्सर्ती इतिहास

लोकसाहित्य र भाषिक प्रयोगका साथै सांस्कृतिक परम्पराका दृष्टिले यसको लामो परम्परा छ जुन करिब छ सय वर्ष पुरानो छ।

फ्रान्समा नेपाली भाषा पढाउने गुरु

फ्रान्सको राजधानी पेरिसमा रहेको भाषा तथा अनुसन्धानसम्बन्धी काम गर्ने फ्रेन्च संस्था इनाल्कोमा नेपाली विषय पनि समावेश गरिएको छ।

लोकगीतको आलोक

लोकगीतको चर्चा गर्न ‘लोक’ र ‘गीत’लाई बुझ्नु जरुरी हुन्छ। ‘लोक’ शब्दले राष्ट्रका सर्वसाधारण सबै जनता भन्ने अर्थ बोध गराउँछ। यही अर्थ दिने गरी अंग्रेजीमा ‘फोक’शब्दको प्रयोग गरिन्छ।

कलाकार लुक्दा हैरानी

जर्मनीमा सन् १९८७ देखि वर्षेनी भईरहेको अन्तर्राष्ट्रिय लोकसाहित्य महोत्सवमा पहिलो पटक ‘घेरो’ नाटक लिएर नेपाल सहभागिता जनाउने मौका पायो। तर, कला देखाउन पुगेका ‘घेरो’ नाटक टोलीका तीन जना पोखरेली कलाकार जर्मनीमै फरार भए। सो कार्यक्रमका लागि पुगेका तीनजना कलाकार फरार भएपछि नाटक लिएर पुगेको युथ क्रियसन थिएटर टोलीको तनाव बढेको छ।

सत्यमोहन जोशीलाई ‘कालीभक्त पन्त लोकसाहित्य पुरस्कार’

संस्कृतिविद् सत्यमोहन जोशी नगद एक लाख एक हजार राशिको कालीभक्तपन्त अन्तर्राष्ट्रिय लोकसाहित्य पुरस्कारबाट सम्मानित भएका छन्। कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सो पुरस्कार प्रदान गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्