प्रसाईंलाई सिडियो बस्नेतको चेतावनीः ‘गैरकानूनी हर्कत काठमाडौंमा चल्दैन’
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी विरोध प्रदर्शनलाई सुरक्षित र व्यवस्थित बनाउन उपत्यकामा सुरक्षा व्यवस्था मजबुत बनाएको बताएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी विरोध प्रदर्शनलाई सुरक्षित र व्यवस्थित बनाउन उपत्यकामा सुरक्षा व्यवस्था मजबुत बनाएको बताएको छ।
तर, हालसम्म पनि स्थानीय प्रशासनसँग आधिकारिक रुपमा सहमति लिएको छैन। जसले स्थिति असामान्य हुनसक्ने देखिएको हो।
सहसचिव जितेन्द्र बस्नेत काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भएका छन्। उनी यसअघि बस्नेत गृह मन्त्रालयमा प्रवक्ताका रूपमा कार्यरत थिए।
कांग्रेस महामन्त्री थापाले भनेजस्तै राष्ट्रपतिको शुक्रबारको सवारीले आम नागरिक प्रशन्न बने। सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलको सवारीका क्रममा सडकमा देखिएका दृष्यसम्बन्धी तस्बिर निकै भाइरल बने।