२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

प्रसाईं समूह तीनकुने र माइतीघरबाट पछि हट्यो,आज सिफलमा आन्दोलन गर्ने

मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूह तीनकुने र माइतीघरमा गर्न खोजिरहेको आन्दोलनबाट पछि हटेको छ।स्थानीय प्रशासन र सुरक्षा निकायले उक्त क्षेत्रमा आन्दोलन गर्न नदिने भएपछि प्रसाईं समूह वैकल्पिक स्थानमा आन्दोलन गर्न राजी भएको छ।

तीनकुनेमा सर्वसाधारणलाई पक्राउ गर्दै प्रहरी

काठमाडौँको तीनकुने क्षेत्रमा हिँडिरहेका सर्वसाधरणहरुलाई नेपाल प्रहरीले पक्राउ गर्न थालेको छ। शुक्रबार तीनकुने क्षेत्रमा हिँडिरहेका सर्वसाधारणलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

काठमाडौँ प्रशासनले भन्योः प्रसाईँलाई तीनकुनेमा प्रदर्शन गर्न दिँदैनौ

जिल्ला प्रशासन कार्यालय काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई तीनकुनेमा प्रदर्शन गर्न नदिने भएको छ।

प्रसाईँको प्रदर्शन आज तीनकुनेमा, निषेधाज्ञा तोडेर सिंहदरबार छिर्ने चेतावनी

उनले फेसबुकमा स्ट्याटस लेख्दै र भिडियो क्लिपहरूमा आफ्नो धारणा राख्दै प्रर्दशनकारीहरुलाई तीनकुनेमा भेला हुन आग्रह गरेका छन्।

यति बेलासम्म शान्त छ उपत्यका

बिहान १० देखि ११ बजेसम्म बल्खुदेखि तीनकुने क्षेत्रको निरीक्षण गर्दा राजधानी शान्त देखिएको छ। तर सडकका दुवै किनारमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ।

तीनकुने हत्या प्रकरण: पक्राउ परेका आरोपीद्धारा चारैजनाको हत्या गरेको स्वीकार

तीनकुने सामूहिक हत्या प्रकरणमा आइतबार पक्राउ परेका सञ्जय भण्डारीले चारैजनाको हत्या गरेको स्वीकार गरेका छन्।

'दाजुभाइको शत्रुता'ले स्वाहा एक निर्दोष परिवार

काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको हत्या प्रकरणका पछाडि दाजुभाइको झगडा हुन सक्ने अनुमान गरिएको छ ।

तीनकुनेको आर्क ब्रिजको ठेक्का वाइपी किराँतेश्वरलाई

कोस्टल–पप्पु जेभीले कमसल निर्माण गरेर अलपत्र पारेको तीनकुनेस्थित बागमती नदीमा फेरि आठ वर्षपछि नयाँ ठेक्का लागेको छ। नयाँ ठेक्का प्रक्रियाबाट पुल निर्माण गर्ने जिम्मेवारी भने वाइपी किराँतेश्वर जेभीले हात पारेको छ।

तीनकुने क्षेत्रको वाग्मती किनारमा ५०० गुर्जो रोपण

तीनकुनेबाट गणेश मन्दिरसम्मको वाग्मती किनारमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने ५०० गुर्जोका बिरुवा रोपिएको छ ।

तीनकुनेको दुबो जोगाउन सिसी टिभी क्यामेरा र कर्मचारी राखिने

चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि उपत्यकाका विभिन्न चोकमा रातारात फूल तथा बोटबिरुवा रोपिए। तर, सी जिनपिङ फर्केलगत्तै पार्कमा रोपिएका केही दुबो र बिरुवा गायब भए।

सांसदको प्रश्नः तीनकुनेको जग्गा कुन भूमाफियाको कित्तामा पर्न गयो?

राष्ट्रियसभाको विहीबारको बैठकमा पार्क निर्माण गर्ने भनिएको तीनकुनेको जग्गाको विषयमा प्रश्न उठेको छ।

महिला आत्मसम्मान पक्षमा नाटक ‘तीनकुने’

सामाजिक प्राणीको रूपमा परिभाषित मानिसको स्वभाव फरक हुन्छ। एक अर्काको सोच फरक भएकाले उनीहरूको भोगाइ र अनुभवमा भिन्नता हुने गरेको छ।

तीनकुनेमा हतौडाले एटिएम फुटाएर पैसा निकाल्न खोजेपछि...

राजधानीको तीनकुनेमा एक व्यक्तिले हतौडाले एटिएम फुटाएर पैसा निकाल्ने प्रयास गरेका छन्। रामेछाप घर भई काठमाडौं महानगरपालिका ३२ डिल्लीबजार क्षेत्रमा बस्ने १८ वर्षीय दीपक तामाङले मंगलबार राती करिब १० बजेको समयमा तीनकुनेस्थित एनसीसी बैंकको एटिएम हतौडा, फलामको छिनो र मार्तोल प्रयोग गरी फुटाउने प्रयास गरेका थिए। दीपकले सिसीटिभी क्यामेरा फुटाएर एटिएम मेसिन तोडफोडको प्रयास गरिरहँदा प्रहरीले घटनास्थलबाट रंगेहात पक्राउ गरेको थियो।

तीनकुने पार्क : भित्र कुरूप, बाहिर झकिझकाउ

एकातिर हिमाल र पडाडी भू–भागलाई चिनाउने चित्र, अर्कातिर उपत्यकाका सम्पदा झल्किएका छन्। लालिगुराँस, गौत्तम बुद्ध, जंगली जनावर र ताल तलैयाको फोटो राखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्