२० जेष्ठ २०८१ आइतबार
image/svg+xml

अस्ताए जनगायक जेबी टुहुरे

बाबु कृष्णबहादुर र आमा दानदेवी खड्गीका जेठा छोरा टुहुरेले पञ्चायती व्यवस्थाका कठिन दिनमा पनि न्याय र समानताको पक्षमा गीत गाइरहे। उनले आफ्ना गीतमार्फत तत्कालीन भूमिगत कम्युनिस्ट राजनीतिलाई जनतामाझ पुर्‍याएका थिए। उनी सांस्कृतिक कार्यक्रममार्फत कम्युनिस्ट पार्टी निर्माणका लागि सक्रिय भएर लागेका थिए।

बल्खु तरकारी बजारमा अनुगमन, अवरोध गर्न खोज्ने एक पक्राउ

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज बिहानै बल्खु तरकारी तथा फलफूल बजारमा अनुगमन गरेको छ।

बल्खुमा अाेली-दाहालकाे 'केमेस्ट्री' [फाेटाे फिचर]

एमाले–माओवादी केन्द्रबीच पार्टी एकता हुने दिन दुवै पार्टी अध्यक्षहरु निकै हौसिएका देखिन्थे । बिहीबर बिहान मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रममा एमालेसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरु उपस्थित भएका थिए ।

किशोर थापा मत खसाल्न परिवारसहित बल्खु केन्द्रमा

साझा पार्टीका लागि काठमाडौं महानगरपालिकाका मेयर प्रत्यासी किशोर थापा परिवारसहित भोट खसाल्न मतदान केन्द्र पुगेका छन्। मतदानको लागि उनी आफ्नो नामावली भएको बल्खुस्थित टियु परीक्षा नियन्त्रण कार्यालय मतदान केन्द्र पुगेका हुन्।

बिहानैदेखि बन्द बल्खु–हेटाैंडा सुमो सेवा सहमतिपछि सञ्चालनमा

बल्खुबाट फर्पिङ मार्ग भई मकवानपुर, बारा, पर्सा, सर्लाहीलगायत स्थानमा चल्ने टाटा सुमो सञ्चालन भएपछि बल्खुमा अलपत्र परेका यात्रु गन्तव्यतर्फ प्रस्थान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्