२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

त्रिवि विद्यार्थीले अबदेखि घरैबाटै लिन सक्छन् सुविधा! आज हुँदैछ अनलाइन 'डेमो'

कार्यालयले आज ‘अनलाइन प्रणाली’को 'डेमो' गर्दै छ। यसलाई माघको पहिलो सातादेखि व्यवहारमा लागु गर्ने बताइएको छ।

प्रसाईँको प्रदर्शन आज तीनकुनेमा, निषेधाज्ञा तोडेर सिंहदरबार छिर्ने चेतावनी

उनले फेसबुकमा स्ट्याटस लेख्दै र भिडियो क्लिपहरूमा आफ्नो धारणा राख्दै प्रर्दशनकारीहरुलाई तीनकुनेमा भेला हुन आग्रह गरेका छन्।

बल्खु र तिनकुनेमा जे भयो

भिड बढ्दै जाँदा प्रसाईं समूह निर्धारित क्षेत्र (बल्खु) नाघेर माइतीघरसम्म जाने घोषणा गर्दै कुलेश्वरतर्फ अघि बढ्न खोजेको थियो।

अराजक प्रदर्शनको पाठ

यी दुवै पक्षले माइतीघर, मण्डलमा यो कार्यक्रम तय गरेकामा प्रशासनले उक्त क्षेत्रलाई निषेधित तुल्याएपछि युवा संघले तीनकुनेरप्रसाई पक्षले बल्खुमा सभा गर्ने निश्चित भएको थियो ।

बल्खु प्रदर्शनमा प्रहरीसहित २८ जना घाइते

काठमाडौँको बल्खुमा आज भएको प्रदर्शनमा झडपको स्थिति सिर्जना भएपछि त्यसलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसहित २८ जना घाइते भएका छन्।

बल्खुको अवस्था सामान्य, सानेपा पुगे प्रदर्शनकारी

काठमाडौँको बल्खुमा प्रदर्शनकारी र प्रहरीबिच भएको झडप नियन्त्रणमा आएको छ। अहिले बल्खुको अवस्था सामान्य बनेको छ।

बल्खुमा तनाव

काठमाडौँको बल्खु क्षेत्र तनावग्रस्त बनेको छ। बल्खुमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने खोजेपछि प्रहरी र प्रदर्शनकारीबिच झडप भएको हो।

बल्खुमा प्रहरीद्वारा आधा दर्जन अश्रु ग्यास प्रहार

काठमाडौंको बल्खुमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने खोजेपछि प्रहरीले आधा दर्जन अश्रु ग्यास र पानीको फोहोरा हानेको छ।

बल्खुमा ढुङ्गा मुढा, स्थिति नियन्त्रणमा

बल्खु क्षेत्रमा दुई पक्षका प्रदर्शनकारीहरू बिच ढुंगामुढा भएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ ।

यति बेलासम्म शान्त छ उपत्यका

बिहान १० देखि ११ बजेसम्म बल्खुदेखि तीनकुने क्षेत्रको निरीक्षण गर्दा राजधानी शान्त देखिएको छ। तर सडकका दुवै किनारमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ।

प्रसाईँ र एमाले आवद्ध २३ सङ्गठनको प्रदर्शनः उपत्यकाको सुरक्षा व्यवस्था कडा

दुर्गा प्रसाईँ र प्रमुख प्रतिपक्ष नेकपा एमाले आवद्ध २३ सङ्गठनहरूले आज गर्ने प्रदर्शनलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

बल्खुमा एक जना पुरुषको शव भेटियो

काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित सुकुम्वासी बस्तीको टहरामा बस्दै आएका मोरङ पथरी शनिश्चरे नगरपालिका–१ का स्थायी बासिन्दा ४५ वर्षीय गोकुल खड्कालाई प्रहरीले आज मृत अवस्थामा फेला पारेको छ।

पर्यटन विकास पढेका विद्यार्थीको हातमा भारतीय इतिहासका गहकिला प्रश्न! धन्य हो त्रिवि!

उनीहरूको हात–हातमा प्रश्न पत्र त पर्‍यो। तर त्यसमा भारतीय इतिहासबारे व्यापक प्रश्नहरू सोधिएको थिए।

त्रिवि केन्द्रिय प्रशासनकै कर्मचारी भन्छन्: परीक्षा नियन्त्रण कार्यालयको फोन उठेन भनेर विद्यार्थीले आन्दोलन किन गर्दैनन्?

त्रिवि प्रशासनका ती कर्मचारीले भनिन, ‘अरु सबै कुरामा विद्यार्थीले आन्दोलन गर्छन्। फोन उठेन भनेर किन आन्दोलन गर्दैनन्?’ त्यसो त उनले दिएको उपकुलपति डा. धर्मकान्त बाँस्कोटाको फोन पनि उठेन सकेन।

बल्खु तरकारी बजारमा बाढी (फोटोफिचर)

बागमती नदिसँगै रहेको बल्खु तरकारी बजारमा अकस्मात भेल आउदा बजार डुबानमा परेको हो। बजारमा तीन फिट भन्दा माथि पानी जमेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्