२९ वैशाख २०८१ शनिबार
image/svg+xml

गतिशील गणतन्त्र

संसारका सबैभन्दा पुराना मुलुकमध्ये एक नेपाल सम्भवतः सबैभन्दा कान्छो गणतान्त्रिक मुलुक हो। नेपालले आफ्नो दसौं गणतन्त्र दिवस मनाइरहँदा यसबीचका अभ्यासमा दृष्टिगोचर गर्नुपर्ने हुन्छ।

गणतन्त्रको गोडमेल

२०७४ माघ ७ भित्र तीनै तहको निर्वाचन हुनैपर्छ। संक्रमणकाल लम्ब्याउने र संविधानलाई कमजोर बनाउने काम कतैबाट पनि हुनुहुन्न। तीनै तहको चुनाव नभए प्राप्त उपलब्धि संकटमा पर्छन्। उपलब्धि संकटमा परे त्यसको जिम्मेवारी प्रमुख तीन राजनीतिक दलले लिनुपर्छ।

संस्थागत हुँदै गणतन्त्र

जनआन्दोलनको बलमा खनिएको गणतन्त्रको जगलाई जनताको प्रतिनिधिमूलक निकाय संविधानसभाबाट संविधान जारी भएसँगै प्राप्त उपलब्धिलाई संवैधानिक रूपमा संस्थागत हुन पुगेका छन्।

दसौं गणतन्त्र दिवस : समृद्ध राष्ट्र निर्माणमा जुट्न राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुन सबैलाई आह्वान गरेकी छन्।

राष्ट्रपतिद्वारा दशौँ गणतन्त्र दिवसका अवसरमा चियापान

राष्ट्रपति विद्यादेवी भण्डारीले दशौं गणतन्त्र दिवसका अवसरमा चियापान समारोहको आयोजना गरेकिछन्।

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भयो’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनले सङ्घीयता, गणतन्त्र, समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गरेको बताएका छन्।

गणतन्त्र दिवस जनताको सहभागितामा मनाउनुपर्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही जेठ १५ गतेको गणतन्त्र दिवसलाई जनताको सहभागितामा विविध कार्यक्रमसहित भव्यरुपमा मनाइने बताएका छन् ।

लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि निर्वाचन अपरिहार्य :सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि निर्वाचन अपरिहार्य भएको बताएका छन् ।

नर्वे सुखी र अफ्रिकी गणतन्त्र दुःखी देश

यदि तपार्इं सुख प्राप्त गर्न आफूले भनेको ठाउँमा बसी जीवनयापन गर्ने इच्छा गर्नुहुन्छ भने त्यसका लागि तपाईंलाई पैसाभन्दा बढी अरु नै चिजको आवश्यकता रहन्छ। जाडो यामका लागि जसरी एउटा भुँवादार कोट भए पुग्छ त्यसैगरी सुखी समाजको परिकल्पनामा इमान्दारी पूर्वक बाँचेर आफ्नो जीवनलाई सुखमय तुल्याउन सकिन्छ।

गणतन्त्र र संघीयता ल्याउन माअाेवादीकै रगत–पसिना बगेकाे छः दाहाल

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता ल्याउन माओवादीकै रगत पसिना भएको बताएका छन्।

गणतन्त्र स्मारक अन्तिम चरणमा

सरकारले नारायणहिटी दरबार परिसरमा बनाउन लागेको गणतन्त्र स्मारक अन्तिम चरणमा पुगेको छ । स्मारकको अधिकांश भौतिक संरचना निर्माण भएको र आगामी वैशाख मसान्तसम्म सम्पूर्ण कार्य सम्पन्न गरिने लक्ष्य राखिएको सहरी विकास तथा भवन निर्माण विभाग इन्जिनियर कृष्णकुमार कार्कीले जानकारी दिए । ०६९ चैतबाट सुरु भएको स्मारक झन्डै डेढ वर्ष ढिलो गरी निर्माण सम्पन्न हुन लागेको हो ।

गणतन्त्रको गर्भाधान

गणतन्त्र नेपाल स्थापना गर्ने सुरुवातका दिन त्यही २०१७–१८ सालको सशस्त्र क्रान्ति नै थियो। अर्थात भनौं त्यही निरंकुश राजामाथिको बम प्रहार नै गणतन्त्र नेपालको गर्भाधानको पहिलो घटना थियो।

गणतन्त्रमा राजतन्त्रको सम्झना !

राष्ट्र एकीकरणकर्ता पृथ्वीनारायणका योगदानलाई राष्ट्रले महसुस गर्नुपर्छ। त्यो दिन राष्ट्रिय बिदा मनाएरै नेपाल राष्ट्रको अभ्युदयको महोत्सव मनाउँदा हामी प्रतिगमनको पक्षधर हुँदैनौँ। तर, उनको पंक्तिमा राखेर अन्य कुनै राजा–महाराजलाई पुजिरहनु पर्दैन।

कांग्रेस र एमाले संघीयता र गणतन्त्र समाप्त पार्ने खेलमा : यादव

संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अहिले गणतन्त्र, संघीयताजस्ता उपलब्धिलाई समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्