५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

सबैभन्दा धेरै कर तिर्ने १६ करदाता सम्मानित

आन्तरिक राजस्व कार्यालयले बिहीवार आयोजना गरेको कार्यक्रममा व्यक्तिगततर्फ धेरै करतिर्नेदेखि संस्थागत रुपमा कर तिर्ने सम्मानित भएका छन्।

राजस्वमा उच्च योगदान गर्नेलाई परिसंघको सम्मान

नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०७९ का अवसरमा नेपाल सरकारबाट सम्मानित भएका आफ्ना सदस्यहरूलाई सम्मान गरेको छ।

राम्रो जानकारी पाए करदेखि त्रसित नहुने

१० औं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय भक्तपुरको आयोजनामा मंगलबार भक्तपुरमा भएको करसम्बन्धी अन्तरक्रियामा उनले भक्तपुरको निजी क्षेत्रको सशक्त संस्था भक्तपुर उद्योग वाणिज्य संघसित सहकार्य गर्न पाउँदा खुशी लागेको बताए।

कर चुहावटको सूचना दिनेलाई पुरस्कारः अर्थमन्त्री

आवश्यकता अनुसारको दक्ष जनशक्ति र प्रविधिको विकाससमेत बढाउँदै जानुपर्नेमा उनले जोड दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्