२९ वैशाख २०८१ शनिबार
image/svg+xml

गणेशमान मार्ग स्तरोन्नति गर्न आठ करोड विनियोजन

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको विशेष आग्रहमा अर्थ मन्त्रालयले यही माघ १२ गते सो मार्गलाई तत्काल स्तरोन्नतिको काम अगाडि बढाउन रु आठ करोड विनियोजन गरेको थियो।

सडक हैन, भगवान् भरोसा !

शनिवार दुर्घटना भएको क्षेत्रमा ५ वर्षको अवधिमा १० भन्दा बढीको मृत्यु भैसकेको छ। ‘अब यो बाटो बन्न कति मान्छे मर्नु पर्ने हो ?’ चन्द्रागिरि–६ का गोपालप्रसाद त्रिपाठीले प्रश्न गरे, ‘मान्छे नमरी सडक नबन्ने नै हो त ? ’

चित्लाङ केन्द्रविन्दु भएर भूकम्प, क्षति हुनबाट जोगियो

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गयराति १ बजेर १९ मिनेटमा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो।

चित्लाङमा पटकथा लेखन कार्यशाला, बलिउड र हलिउडकर्मी सहभागी

बुुधबारबाट मकवानपुरको पर्यटकीय स्थल चित्लाङमा पटकथा लेखन कार्यशाला सुरु भएको छ। पटकथा सिकाउन बलिउडका चर्चित फिल्म लेखक रोबिन भट्ट र हलिउडका स्क्रिप्ट राइटर जेफ मोनाहान चित्लाङ आइपुगेका छन्।

चित्लाङको यात्रा र इन्द्रसरोवर तालमा शयर गर्दाको त्यो क्षण

जिन्दगीका हरेक आरोह–अवरोहमा दृश्यहरू देखिन्छन्, भेटिन्छन् तर सबैलाई कैद गर्न सकिँदैन। कैद गर्न सकिएकाहरूले हाम्रो मस्तिष्क र जीवनलाई सदैव उर्जाशील बनाउन मद्दत पु¥याउँदो रहेछ। यात्राको क्रममा कति ठाउँमा पुग्दा यस्तो लाग्छ कि कतै यो स्वर्गको टुक्रा नै पो हो कि ? कति कुरालाई आँखाले देखिँदैन जसलाई मनले हेर्नुपर्ने हुन्छ। तर कतिपय यस्ता हुन्छन् जो मनबाट पनि आँखाबाट पनि देख्न सकिन्छ। मैले पनि जीवनमा थोरै ठाउँहरूको यात्रा गर्ने अवसर पाएको छु। त्यसमध्ये एक हो– मेरो गृह जिल्लामा रहेको अर्थात् मकवानपुरको चित्लाङ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्