१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml

मुर्रा राँगाबाट सरकारले कसरी लिदैँछ फाइदा ?

भारत सरकारले उपहार स्वरूप बुधवार पठाएका १५ वटा मुर्रा राँगाबाट सरकारले वार्षिक कम्तीमा १ लाख ५० हजार डोज वीर्य उत्पादन गर्ने लक्ष्य राखेको छ।

नेपालगन्जको जमुनाहा नाकामा नेपाली मजदुर अलपत्र

कर्फ्यु लागेपछि नेपालगन्जको जमुनाहास्थित नेपाल–भारत नाकामा भारतबाट काम गरेर आउने नेपाली अलपत्र परेका छन्। नेपालगन्जमा तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले मंगलबार दिउँसो देखी अनिश्चित कालिन कर्फ्यु लगाएको थियो।

नेपाल–भारत जमुनाहा नाका : गाडीको तीव्रगतिले ६ नेपालीको ज्यान गयो

शनिबार भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको गाडी पनि १० बजेअगावै सीमानाकामा पुग्न तीव्र गतिमा रहेकाले दुर्घटना हुँदा छ नेपालीको ज्यान गएको जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्