२९ वैशाख २०८१ शनिबार
image/svg+xml

‘सहकारीका समस्या समाधान गर्न ऐन संशोधन गर्नुपर्ने’

देशभरका सहकारीमा देखिएका समस्या समाधान गर्न ऐन नै संशोधन गर्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन्।पूर्व महालेखा परीक्षक भानु आचार्यले सहकारीका समस्या समाधान गर्न सरकार गम्भीर भएर ऐन संशोधन गरी व्यवस्थापन समितिलाई थप अधिकार दिइ सक्रिय बनाउन सुझाव दिएका छन्।

अर्थतन्त्र सुधार्न सरकारलाई महासंघ अध्यक्ष ढकालका दुई दर्जन सुझाव

नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकारलाई करिब दुई दर्जन सुझाव दिएको छ।

समस्या समाधान गर्न मन्त्रिपरिषदमा सिफारिस

लगानी बोर्डको ५६ औं बैठकले निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत् परियोजनाको प्रवेशमार्ग छ्यांकुजटी–दिदिङ २४ किलोमिटर सडक खण्डको समस्या समाधान गर्ने सम्बन्धमा मन्त्रीपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ।

विद्युत् बिस्तारका क्रममा ऐलानी जग्गाबाट विस्थापित हुनेको समस्या समाधान गर्नुपर्छ: मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत उत्पादन, प्रसारण र वितरणका क्रममा ऐलानी जग्गाबाट विस्थापित हुनेहरूको समस्या समाधान गर्नुपर्ने बताएका छन्।

निजीक्षेत्रका तीन संस्थाले भने­­– ‘मौद्रिक नीतिले अर्थतन्त्रका समस्या समाधान गर्न सकेन’

मौद्रिक नीतिले अर्थतन्त्रमा देखिएका समस्या सम्बोधन गर्ने अपेक्षा गरेको निजीक्षेत्र नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीतिबाट निराश देखिएको छ

गोर्खा वार्ताका लागि दूतावासले थाल्यो गृहकार्य

लन्डनस्थित नेपाली दूतावासले भूपु गोर्खाको समस्या समाधान गर्न गृहकार्य सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्