नेपालमा नसर्ने रोगबाट २० प्रतिशतको अल्पायुमै मृत्यु
पछिल्लो समय नेपालमा नसर्ने रोगको भार बढ्दै गएको छ। नसर्ने रोगले नेपालमा कुल मृत्युको ७१ प्रतिशत हिस्सा ओगटेको छ।
पछिल्लो समय नेपालमा नसर्ने रोगको भार बढ्दै गएको छ। नसर्ने रोगले नेपालमा कुल मृत्युको ७१ प्रतिशत हिस्सा ओगटेको छ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा विराटनगरले टस जितेर पहिला बलिङ रोजेको हो।
साहित्यिक पत्रकार संघले गीतकार सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ काे ‘प्यारो गाउँ भीमफेदी’ गीत सार्वजनिक गरेकाे छ।
अमेरिकी सर्वोच्च अदालतले अमेरिकामा जन्मेका केही बालबालिकालाई नागरिकताको संवैधानिक अधिकार छ कि छैन भनेर निर्धारण गर्ने मुद्दाको सुनुवाइ गर्न सहमति जनाएको छ।
बागमती प्रदेशको राजधानी रहेको हेटौँडाको मुख्य सडक विस्तारका लागि आज बिहानदेखि सडक सीमाभित्रका भौतिक संरचनाहरू भत्काउन सुरु गरिएको छ।
पाकिस्तानी सेनाले पूर्व प्रधानमन्त्री इमरान खानलाई 'मानसिक बिरामी' भनेको छ।
‘कुनै पनि सम्झौतामा वास्तविक प्रगति त्यतिबेलामात्र सम्भव हुन्छ, जब रूसले दीर्घकालीन शान्तिप्रति गम्भीर प्रतिबद्धता देखाउँछ, विज्ञप्तिमा भनिएको छ, ‘जसमा तनाव कम गर्ने र हिंसा रोक्ने कदमहरू पनि पर्छन्।’
स्थानीय देविस्थान एकता समाज दिक्तेलको सभाहलमा सञ्चालन भइरहेको तालिममा सहभागी महिलाले मुढा उत्पादनका आधारभूतदेखि व्यावहारिक सीप सिकिरहेका छन्।
राष्ट्रपति ट्रम्पले लामो समयदेखि नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने इच्छा व्यक्त गर्दै आएका छन् र उनले 'धेरै युद्धहरू रोकेका' भएकाले आफू यसको हकदार भएको बताएका छन्।
म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको मुख्य चुनौती बनेको फापर खेतको पहिरोको विकल्पमा बेलीब्रिज निर्माण गर्ने योजना अन्योलमा परेको छ।
त्यस बखत उसले, प्रेमपत्र लेख्नै जानेन, मनका कुरा मुटुमै गाँठो पार्यो, अरूको प्रेमपत्र मात्र पढ्यो।
शास्त्रले द्रौपदी, सीता चित्रण गरेको छ, गार्गी, योगमाया, इतिहासले धेरैजना चिनाएको छ।
मेरो मनमा प्रश्न खेल्यो, ‘विकासको नाउँमा सानो पुल बनाउँदा पनि ठूलो हल्ला हुने मेरो देशमा कलाकारको गौरवगाथा किन नसुनिएको होला?’
आक्रामक स्वभाव र कैदीको भूमिकालाई कामेश्वर चौरसियाले प्राण थपेको छ।
मधेस प्रदेशमा कांग्रेस र एमालेका नेता मुख्यमन्त्री हुनै सक्दैनन् भन्ने धारणा एमाले नेता सरोज यादवले जोखिम मोलेर तोडेको बताउँदै उनले अहिले नेपाली कांग्रेसका नेता श्रीकृष्ण यादव मधेसवादी दलको समर्थनमा मुख्यमन्त्री बन्न सफल भएको उल्लेख गरे।