१० मंसिर २०८१ सोमबार
image/svg+xml

धूमपानविरुद्ध ‘माया अस्त्र’

एक खिल्ली चुरोटको धुवाँले ११ देखि १३ मिनेट आयु घटिरहेको हुन्छ। यसरी हेर्दा धूमपान नगर्ने मानिसका लागि १२ महिनाको एक वर्ष हुन्छ भने धूमपानकर्ताको यस्तो वर्षमात्र १० महिनाको हुन्छ।

काठमाडौँका पार्टी प्यालेस, धर्मशाला र सार्वजनिक स्थल प्रहरीको निगरानीमा

संघीय राजधानी काठमाडौँका पार्टी प्यालेस, धर्मशाला र सार्वजनिक स्थलहरु प्रहरीको निगरानीमा परेका छन्।

सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानरपालिकाको अवरोध

सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानगरपालिकाले अवरोध गरेको छ।

सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाउने

भेला तथा महोत्सवहरु आयोजना नगर्न र नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालय मार्फत लेखी पठाउन सिफारिस गर्ने पनि निर्णय गरेको छ।

रेडियो नेपालसँग खुमलटारबासी रुष्ट (भिडियो रिपोर्ट)

रेडियो नेपालले आफ्नो स्वामित्वमा रहेको खुमलटार ट्रान्समिटिङ स्टेशनको करिब ७० रोपनी जग्गा निजी कम्पनीलाई विभिन्न व्यापारिक प्रयोजनका लागि भाडामा दिएपछि स्थानीयबासी आन्दोलनमा उत्रिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्