११ मंसिर २०८१ मंगलबार
image/svg+xml

प्यालेस्टायनको गाजा क्षेत्रकाे हिंसामा मृतक संख्या ५८ पुग्याे

अमेरिकाले जेरुसेलममा औपचारिक रुपमा सोमबार दूतावास स्थापना गरेपश्चात प्यालेस्टायनको गाजा क्षेत्रमा भएको प्रदर्शनका मृत्यु हुनेहरूकाे संख्या ५८ पुगेकाे छ। प्रदर्शनमा करिब २७०० मानिस घाइते भएका छन्।

टाइगर प्यालेसमा राजस्वको छापा, मदिरा जफत

रुपन्देहीको कोटीहवामा संचालित पाँच तारे होटल टाइगर प्यालेस रिर्सोट परिसरमा संचालित क्यासिनोमा आइबार राजस्वले छापा मारेको छ। आन्तरिक राजस्व कार्यालय भैरहवाले अन्तशुल्क इजाजत पत्र बिनै मदिरा बिक्री बितरण गरेको भन्दै क्यासिनोमा छापा मारी मदिरा जफत गरेको हो।

प्यालेस्टिनी पत्रकार मारिए

इजरायल–गाजा सीमा क्षेत्रमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनको समाचार संकलन गर्दै गर्दा इजरायली सुरक्षा फौजबाट प्रहार भएको गोली लागी घाइते भएका एक प्यालेस्टिनी पत्रकारको शनिबार मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य अधिकारीले जनाएका छन्।

राजकुमार विलियम प्यालेस्टाइन जाने

बेलायती राजकुमार विलियम यस वर्षको ग्रीष्ममा प्यालेटाइन तथा इजरायलका साथै जोर्डनको औपचारिक भ्रमणमा जाने तय भएको बिहीबार बेलायतको केसिङ्टन राजदरबारले जनाएको छ।

प्यालेस्टिनीलाई सहयोग रोक्ने चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले प्यालेस्टाइनलाई दिँदै आएको सहयता रकम रोक्ने चेतावनी दिएका छन्। हाल अमेरिकाको नेतृत्वमा भइरहेका शान्ति प्रयासहरुमा सहभागिता नजनाएसम्म उक्त रकम रोक्ने जानकारी दिएका छन्।

प्यालेस्टाइनलाई दिँदै आएको अमेरिकी सहयोग रोक्का

संयुक्त राज्य अमेरिकाले प्यालेस्टाइनलाई गर्दै आएको सहयोगमा आधा रकम रोक्का गरेको घोषणा गरेको छ ।संयुक्त राष्ट्रसंघको एउटा निकायलाई अमेरिकाले उपलब्ध गराउँदै आएको भनिएको सो रकम अमेरिकाले आफ्नो तर्फबाटै एकतर्फी रूपमा रोकेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ ।

अमेरिकाद्वारा प्यालेस्टिनी सहयोग रोक्का

संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनीहरूलाई गरी आएको सहयोगको आधा रकम रोक्का गरेको घोषणा गरेको समाचारमा जनाइएको छ। संयुक्त राष्ट्रसंघको एउटा निकायलाई अमेरिकाले उपलब्ध गराउँदै आएको भनिएको सो रकम अमेरिकाले आफ्नो तर्फबाटै एकतर्फी रोकेको हो।

प्यालेस्टाइनलाई अमेरिकी सहयोग रोक्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनलाई दिइरहेको सहयोग रोक्ने चेतावनी दिएका छन्। जेरुसेलमलाई इजरायलको राजधानी बनाउने विषयमा शान्तिसँग वार्ता गर्न तयार नरहेको भन्दै ट्रम्पले सहयोग रोक्ने बताएका हुन्।

आर्सनलद्वारा क्रिष्टल प्यालेस पराजित

इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आर्सनलले क्रिष्टल प्यालेसलाई ३-२ ले पराजित गरेको छ। बिहीबार राति सम्पन्न खेलमा आर्सनललाई बिजयी गराउन खेलको २५औं मिनेटमा मुस्ताफी तथा ६२ र ६६औं मिनेटमा अलेक्सिस सान्चेज गोल गरेका थिए।

प्यालेस्टिनी बन्दुकधारीद्वारा तीन इजरायलीको हत्या

इजरायलले अधिग्रहण गरिएको वेस्ट बैंकस्थित यहुदी बस्तीको प्रवेशद्वारमा प्यालेस्टिनी बन्दुकधारीले गोली हानी तीन जना इजरायली नागरिकको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्यालेस जित निकाल्न असफल

क्रिस्टल प्यालेस इङ्लिस प्रिमियर लिग इतिहासमा कुनै गोल नगरी पहिलो पाँच खेल हार्ने टोली भएको छ । रोए होड्सन प्रशिक्षणमा क्रिस्टल प्यालेसले शनिबार साथउह्याम्पटनलाई १–० को नतिजा सुम्पियो ।

प्यालेस्टाइनमाथि इजरायली हस्तक्षेप बढेकाे भन्दै ज्ञापन बुझाउन गएकामाथि प्रहरी हस्तक्षेप

विश्व ट्रेड युनियन महासङ्घमा आबद्ध नेपालका क्रियाशील ८ श्रमिक सङ्गठनले प्यालेस्टाइन जनतामाथि भइरहेको इजरायली हस्तक्षेप रोक्न नेपालको लैनचौरस्थित इजरायली राजदूतावासमा ज्ञापनपत्र बुझाउन जाँदा प्रहरीले हस्तक्षेप गरेको छ ।

शीतलनिवास पार्टी प्यालेस

वास्तवमा यो एउटा भव्य नै पार्टी प्यालेस हो। शायद यसको भव्यता देखेर नै होला, कोही कोही त यसलाई पार्टी प्यालेस होइन 'प्यालेस' मात्रै पनि भन्न रुचाउँछन्।

साढे ३ अर्बको टाइगर प्यालेस रिसोर्ट तयार

विनाशकारी भूकम्पपछि मुलुकको पर्यटन उद्योगले गति लिइरहेका बेला ठूलो परिमाणको विदेशी लगानीमा रुपेन्देहीको मणिग्राममा पाँचतारे स्तरको एक रिसोर्ट निर्माण पूरा भएको छ। आगामी ६ महिना (फागनु दोस्रो सातादेखि चैत दोस्रो साता) भित्र सञ्चालनमा आउने लक्ष्यका साथ हाल रिसोर्टको भित्री साजसज्जा (इन्टेरियर डिजाइन) को काम चलिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्