पूर्वमन्त्री शास्त्रीलाई सानेपामा श्रद्धाञ्जली (तस्बिरहरु)
बुधबार पार्टी कार्यालयमा आयोजित श्रद्धाञ्जली अर्पण कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले शास्त्रीको पार्टीको झण्डा ओढाएर सम्मान गरेका छन् ।
बुधबार पार्टी कार्यालयमा आयोजित श्रद्धाञ्जली अर्पण कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले शास्त्रीको पार्टीको झण्डा ओढाएर सम्मान गरेका छन् ।
काठे खाेलाको लामा बगरमा केही वर्ष अगाडि नै पक्की पुल बनिसकेको छ भने डुडियाघाटमा पुल निर्माण सम्पन्न हुने चरणमा छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज बस्दै छ।
अमेरिकाले ५५ अन्तर्राष्ट्रिय सहयोगी संस्था र देशहरूको सहयोगमा आर्टेमिस अन्तरिक्ष उडान कार्यक्रम सञ्चालन गरेको छ।
पार्टीले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेको हो।
वाइल्ड लाइफ फोटोग्राफर देबेन खरेल इलाम नगरपालिकाको धोबिधारादेखि बिब्ल्याँटेबीचको क्षेत्रमा यो चराको तस्बिर खिच्न सफल भएका हुन् ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
विविध कार्यक्रमकाे साथ गजलकार प्रमोद श्रेष्ठ र दिया शाहकाे गजल वाचन सम्पन्न भएकाे छ।
सफाइ पाएका प्रतिवादीहरूउपर सरकारले र सजाय ठहरिएकाहरूले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जमा पुनरावेदन निवेदन दर्ता गराएका थिए।
बैठकमा हालै महाधिवेशन सम्पन्न भएका १६ वटा जनसङ्गठनका इन्चार्ज, अध्यक्ष, निवर्तमान अध्यक्ष र महासचिव सहभागीको रूपमा रहने छन्।
सिंहदरबार परिसरभित्र निर्माणाधीन संसद् भवन बनाउन ठेकेदार कम्पनीले सहरी विकास तथा भवन निर्माणसँग पाचौं पटक म्याद थपको लागि प्रस्ताव पठाएको छ।
लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ बुङ झरना नजिक आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
पत्रकार दिलभूषण पाठक यतिबेला चर्चामा छन्। २०८२ जेठ २७ गते उनीविरुद्ध ‘विद्युतीय कारोवार ऐन’ अन्तर्गत ‘गिरफ्तारी पूर्जी जारी’ भएको समाचारले चासो बढाएको हो।
नगरपालिकाले आगामी आर्थिक वर्षमा ४ करोड रुपैयाँ आन्तरिक आय अनुमान गरेको छ।
काठमाडौंमा वर्षातको समयमा पनि नियमित रूपमा मेलम्चीको पानी सञ्चालन गर्न मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको ट्यांकी सोमबार खानेपानीमन्त्री प्रदीप यादवसहितको टोली उक्त क्षेत्रमा पुगी उक्त ट्यांकीको सफल परीक्षण गरेको थियो।