७ गते राजावादी प्रदर्शनविरुद्ध एमालेको प्रतिरोध
हामी मंसिर ७ गते के देखाउन चाहन्छौं भने देशको परिस्थिति अप्ठेरो छ, बिग्रँदो छ, त्यसलाई रोक्ने दिशामा एमाले अगाडि बढ्छ। बेथिति, कुशासन, भ्रष्टाचार, तस्करी चुपचाप हेरेर एमाले बसिरहन सक्दैन भनेर पनि देखाउँछौं।