२१ असार २०८१ शुक्रबार
image/svg+xml

भूकम्प प्रभावित क्षेत्रमा पाँच दिन सम्म टेलिफोन, एएमएस र वाईफाई निशुल्क

नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पूर्व र पश्चिममा पाँच दिन सम्म टेलिफोन, एएमएस र वाईफाई निशुल्क उपलब्ध गराउने भएको छ।

भूकम्प प्रभावित क्षेत्रमा पाँच दिनका लागि नेपाल टेलिकमको सेवा निःशुल्क

नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्वमा पाँच दिनका लागि सेवा निःशुल्क गर्ने भएको छ ।

पार्टीको नाम र झण्डा प्रयोग नगरी परिचालित हुन रास्वपाको निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूकम्प प्रभावितको राहत तथा उद्धारमा सक्रिय हुँदा कुनै पनि सदस्यले पार्टीको नाम, झण्डा वा कुनै प्रकारको सङ्केत प्रयोग नगर्न निर्देशन दिएको छ।

भूकम्प प्रभावित क्षेत्रमा तत्काल बिजुली उपलब्ध गराउन मन्त्री बस्नेतको निर्देशन

भूकम्प प्रभावित क्षेत्रमा तत्काल सहजरुपमा बिजुली उपलब्ध गराउनका लागि आवश्यक जनशक्तिसहितको स्रोतसाधन परिचालन गर्न ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्।

सभापति देउवाद्वारा भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि आग्रह

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जाजरकोट केन्द्रविन्दु भएर गए राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो मानवीय क्षति भएको खबरले दुखित भएको उल्लेख गरेका छन्।

स्वास्थ्यकर्मीको टोली लिएर प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित क्षेत्र प्रस्थान

तत्कालै उद्दार, खोज र राहतका लागि स्वयं सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल स्वास्थ्यकर्मीको टोली लिएर भूकम्प प्रभावित क्षेत्र प्रस्थान गरेका छन।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

भूकम्प प्रभावित क्षेत्रको जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहालसहित उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्का, उपप्रधान एवंम गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्र मन्त्री एनपी साउद बझाङमा गएका छन्।

भूकम्प प्रभावितको अवस्था बुझ्न प्रधानमन्त्री सहित मन्त्रीहरूको लस्कर

प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्प प्रभावित बझाङ गएका छन्। प्रधानमन्त्री दाहालले आज उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्का, उपप्रधानमन्त्री एवंम गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्र मन्त्री एन पी साउद सहित बझाङको भूकम्प प्रभावित क्षेत्रमा गएर यथास्थितको जानकारी लिएका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्