२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

आजबाट यमपञ्चक सुरु

कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आजबेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

रत्नपार्कमा ‘काग’ सम्मेलन (तस्बिरसहित)

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको पहिलो काग तिहारको दिन आज काग सम्मेलन गरिएको छ।

हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक सुरु, आज काग तिहार

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ।

यमपञ्चकको चौथो दिन गाई, गोरु र गोवर्द्धनको पूजा गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवर्द्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।

यमपञ्चकको चाैथो दिन यसरी मनाइयो

यमपञ्चक अर्थात् तिहारको चौंथो दिन आज गाई, गोवद्र्धन र गोरुको पूजाआजा गरी मनाइएको छ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ।

आजदेखि यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्