२५ असार २०८१ मंगलबार
image/svg+xml

अमेरिकी गोलीकाण्डः तीन जनाको मृत्यु, १५ जना घाइते

अमेरिकाको क्यालिफोर्निया शहर नजिक चलिरहेको खाने कुराको एक मेलाको क्रममा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा तीन सर्वसाधारणको मृत्यु भएको छ।

दक्षिणी क्यालिफोर्नियामा फेरि गयो शक्तिशाली भूकम्प

अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा फेरि शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार राति ८ बजेर १९ मिनेट मा ६.९ म्यगनिच्युटको भूकम्प गएको हो।

दक्षिणी क्यालिफोर्नियामा फेरि गयो शक्तिशाली भूकम्प

अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा फेरि शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार राति ८ बजेर १९ मिनेट मा ६.९ म्यगनिच्युटको भूकम्प गएको हो।

दक्षिणी क्यालिफोर्नियामा शक्तिशाली भूकम्प

अमेरिकाको स्वतन्त्रता दिवसको दिन नै आएको उक्त भूकम्प सो क्षेत्रमा दुई दसकयताकै शक्तिशाली मानिएको छ।

ग्रीनबुक’ बन्यो ‘उत्कृष्ट फिल्म’

अमेरिकाको क्यालिफोर्नियास्थित डल्बी थिएटरमा सम्पन्न ९१ औं संस्करणको ‘ओस्कार अवार्ड’मा फिल्म ‘ग्रीनबुक’ले ‘बेस्ट फिल्म’सहित तीन अवार्ड जितेको छ। यो फिल्मका लागि महेरशाला अलीले ‘बेस्ट सर्पोटिङ एक्टर’ तथा निक भेलिलोङ्गा, ब्रेन क्युरी र पिटर फेरिलले संयुक्त रूपमा ‘बेस्ट ओरिजिनल स्क्रिनप्ले’को अवार्ड जिते।

विमान घरमा ठोक्किँदा पाँचकाे मृत्यु, दुई घाइते

एउटा सानो विमान अवतरणका क्रममा आइतबार विमानस्थलको धावनमार्गबाट बाहिरिन पुग्दा एउटा घरमा ठोक्किएर भएको दुर्घटनामा विमानका चालकसहित चार जनाको मृत्यु भएको छ।

क्यालिफोर्निया डढेलोमा मृतकको संख्या ७७ पुग्यो

क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको त्यहाँका अधिकारीले जानकारी दिएका छन्।

क्यालिफाेर्निया अागलागी : ज्यान गुमाउनेकाे संख्या ७१ पुग्याे

अमेरिकाको क्यालिफोर्निया स्थित जंगलमा लागेको भिषण आगलागीमा परी एक हजार बढी व्यक्ति हराइरहेका छन् भने ७१ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्।

क्यालिफोर्नियाको डढेलोमा मृत्यु हुनेको संख्या ४२ पुग्यो

अमेरिकाको क्यालिफोर्निया जङ्गलमा लागेको डढेलोमा परी ४२ जनाको मृत्यु भएको छ। डढेलोमा परी दुई सयजना भन्दा बढी हराइरहेको अधिकारीहरुले बताएका छन्।

क्यालिफोर्निया डढेलोमा मृतकको संख्या ३१ पुग्यो

अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको डढेलोमा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ । डढेलोमा परी दुई सयजना भन्दा बढी हराइरहेको अधिकारीहरुले बताएका छन्।

क्यालिफोर्नियादेखि तिलाठी कोइलाठीसम्म

नेपालको संविधान २०७२ ले आधारभुत स्वास्थ्य सेवाको अधिकारलाई नागरिकको मौलिक हकको रुपमा प्रत्याभूत गरेको छ। निःशुल्क आधारभुत स्वास्थ्य सेवासहित सर्वव्यापक स्वास्थ्य उपलब्धताको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेकोले स्वास्थ्य सेवाका सेवाका कार्यक्रममा स्वाभाविक रुपमा समाजिक न्याय र समताको मान्यता स्वीकार गरेको हुनुपर्छ।

अमेरिकाकाे क्यालिफोर्नियास्थित यूट्युब कार्यालयमा गाेली चल्याे

अमेरिकाको क्यालिफोर्नियामा रहेकाे यूट्युब कार्यालयमा एक महिलाले चलाएकाे गाेली लागी एकजनाको मृत्यु भएकाे छ भने ३ जना घाइते भएका छन्। घाइतेहरुकाे उपचार भइरहेकाे क्यालिफोर्निया प्रहरीले बताएकाे छ।

क्यालिफोर्नियामा पहिरोमा परी १९ को मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा चिसो मौसममा आएको आँधीपछिको पहिरोमा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

क्यालिफोर्नियाको आगलागीमा ज्यान गुमाउनेको संख्या २९ पुग्यो

अमेरिकाको क्यालिफोर्नियामा गत आइतबार देखि लागेको आगोमा मर्नेहरूको संख्या २३ पुगेको छ। क्यालिफोर्नियाको हजारौ हेक्टर क्षेत्रफलमा आगलागी हुँदा सयौ मानिसहरू बेपत्ता भएका छन् भने हजारौ विस्थापित छन्।

क्यालिफोर्नियाको डढेलोमा २३ काे मृत्यु, ६ सय बेपत्ता

अमेरिकी राज्य क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलो बस्तीमा पसेपछि मृत्यु हुनेको संख्या २३ पुगेको छ । जंगलमा लागेको डढेलो पछि सहर बस्तीमा छिरेपछि ठूलो क्षति पुगेको अधिकारीहरुले जनाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्