२० आश्विन २०८१ आइतबार
image/svg+xml

क्यालिफोर्नियाको आगलागीमा मर्नेहरूको संख्या १७ पुग्यो

अमेरिकाको क्यालिफोर्नियामा गत आइतबार देखि भएको आगलागीमा मर्नेहरूको संख्या १७ पुगेको छ ।  क्यालिफोनिर्याको हजारौं हेक्टर क्षेत्रफलमा आगलागी हुँदा सयौँ मानिसहरू बेपत्ता भएका छन् भने हजारौं विस्थापित छन्।

क्यालिफोर्नियामा लागेको अागाेकाे कारण १० मृत्यु

अमेरिकाको क्यालिफोर्निया राज्यमा गत आइतबार रातिदेखि लागेको अागाेमा १० जनाको मृत्यु भएकाे छ । दुई दिनयता क्यालिफोर्नियाको हजारौँ हेक्टर क्षेत्रका करिब २० स्थानमा आगो लागेको थियो । अागाेकाे कारण करिब २० हजार जनालाई त्यहाँबाट अन्यत्रै सारिएको बताइएको छ । हजारौँ स्थानीय नागरिकले घर छोडेर भाग्न बाध्य भएका छन् ।

क्यालिफोर्नियामा विमान दुर्घटना

अमेरिकाको क्यालिफोर्निया राज्यमा सोमबार एक सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन्।

हिलारी क्लिन्टनको क्यालिफोर्निया भ्रमण रद्द

अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनकी उम्मेदवार हिलारी क्लिन्टनको क्यालिफोर्निया भ्रमण रद्द भएको छ।

क्यालिफोर्नियामा विशाल डढेलो, असी हजार विस्थापित

जङ्गलमा लागेको आगोको मुस्लो करिब ८० फिट माथिसम्म दन्किन थालेपछि जङ्गली क्षेत्रमा बसोबास गर्ने करिब ८० हजार मानिस जीवन रक्षाका लागि घर छाडी सुरक्षित स्थलतर्फ भागेका हुन् ।

मेस्सी कोपा अमेरिका खेल्न क्यालिफोर्निया पुगे

अर्जेन्टिना तथा बार्सिलोनाका फुटबल स्टार अमेरिकामा जारी नवौं कोपा अमेरिका कप खेल्न क्यालिफोर्निया आइपुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्