३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

म्याक्सवेलले भनेः मानिसक रुपले थकित छु, आराम चाहियो

जारी सिजनमा लगातारको असफलता पछि म्याक्सवेलले मानसिक रुपले थकित भएकोले बिदामा बस्न लागेको बताएका छन्।

‘ग्लेन म्याक्सवेल’को बाटोमा अर्जुन कुमाल!

३५ वर्षीय म्याक्स्वेलभन्दा झन्डै आधा उमेरका अर्जुनले हार्दे गरेको खेल जिताउन त सकेनन् तर नेपाली मनमा क्रिकेटको सुन्दर भविष्य देखाउन भने सफल भए।

‘म्याक्सवेल जितका हकदार’

विश्वकप क्रिकेटजस्तो ठूलो प्रतिस्पर्धामा आश्चर्यजनक शैलीमा जित निकाल्न अस्ट्रेलियाले वञ्चित गरेपछि अफगानिस्तानका प्रशिक्षक जोनाथन ट्रोटले ग्लेन म्याक्सवेलको दोहोरो शतक निल्नका लागि तितो हुने औषधीजस्तै रहेको प्रतिक्रिया दिएका छन्।

क्रिकेट रेकर्डका बादशाह अस्ट्रेलियाका 'म्याक्सवेल'

चोटिल म्याक्सवेलले अफगानिस्तानविरुद्धको खेलमा गरेको प्रदर्शनले क्रिकेट जगतका प्रेमी उनीप्रति नतमस्तक छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्