रोङमा माघ २७ देखि कला–साहित्य महोत्सव
कृषि, कला र संस्कृतिले सम्पन्न इलामको रोङ गाउँपालिका ६ मा कला–साहित्य महोत्सव हुने भएको छ।
कृषि, कला र संस्कृतिले सम्पन्न इलामको रोङ गाउँपालिका ६ मा कला–साहित्य महोत्सव हुने भएको छ।
बागलुङको भकुण्डे गाउँको आतिथि सत्कार होमस्टे (घरबास) मा उनीहरु पाँचौँ पटक पुगेका हुन्। बाह्य पर्यटक पाहुना भएर त्यहाँ पुग्छन् र सहयोगी भएर फर्कने गरेका छन्।