पदयात्राका क्रममा सम्पर्कबिहीन भएका भारतीय पर्यटक सकुशल भेटिए
अन्नपूर्ण फेरोको पदयात्राको क्रममा अलपत्र परेका दुइजना भारतीय पदयात्रीको सकुशल उद्धार गरिएको छ।
अन्नपूर्ण फेरोको पदयात्राको क्रममा अलपत्र परेका दुइजना भारतीय पदयात्रीको सकुशल उद्धार गरिएको छ।
पदयात्रा व्यावसायीले हिमाली जिल्लाको निषेधित क्षेत्रको पदयात्रामा जाँदा दुईजना विदेशी पाहुना हुनैपर्ने बाध्यकारी प्रावधान संशोधन गर्न सुझाएका छन। निषेधित क्षेत्रको पदयात्रामा जाँदा कम्तिमा दुईजना विदेशी हुनैपर्ने बाध्यकारी नियमका कारण एक्लै आएका कतिपय विदेशी पाहुना त्यस क्षेत्रमा जान नपाएको समेत व्यावसायीको भनाई छ।
जग्गा सम्बन्धी काममा सामान्य फल प्राप्ति हुनेछ। पारिवारिक सदस्यहरुबीच शुभ सम्बन्ध रहनेछ। कार्यमा रुचि बढ्ने देखिन्छ।
हाम्रा भान्सादेखि दैनिक कार्यव्यवहारमा आउने बाँसको सानो सिन्काको यात्रा निकै लामो छ। हाम्रो आफ्नै बाँसबाट होइन, यो चीनमा उत्पादन भएर हामीसम्म आउने गरेको हो।
केहीवर्ष अघिसम्म अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रको पदयात्रामा जाने अधिकांश विदेशी पदयात्रीले पोखरालाई ‘सुरुवाती’ वा ‘अन्तिम’ गन्तव्य बनाउँथे।
पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा चिनिन्छ। विश्वका विभिन्न देशका पर्यटकहरू पदयात्राका लागि यहाँ आउने गरेका छन्।
पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा एक लाख ४४ हजार छ सय ७५ विदेशी पर्यटक भित्रिएका छन्।
इजरायमाथि ईरानले आक्रमणको चेतावनी दिएपछि अमेरिकाले आफ्ना कर्मचारीमाथि यात्रा प्रतिबन्ध लगाएको छ।
कुनैबेला वैदेशिक रोजगारीमा जान अनिवार्य मानिएको श्रम स्वीकृति लिनै तीन–चार दिन लाग्ने गरेकामा यतिबेला भने सबै प्रक्रिया पूरा गरेको छ भने करिब तीन मिनेटभित्रै यस्तो स्वीकृति पाइने भएको छ।
वीरगञ्जको प्रख्यात गहवा माई मन्दिरले चैतेदसैँका अवसरमा गहवा माईको निशानसहितको डोली यात्रा गर्ने भएको छ।
केहीवर्ष अघिसम्म अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रको पदयात्रामा जाने अधिकांश विदेशी पदयात्रीले पोखरालाई ‘सुरुवाती’ वा ‘अन्तिम’ गन्तव्य बनाउँथे। पदयात्रामा जानेहरु हवाईजहाज वा गाडीबाट पोखरासम्म आउँथे, अनि पोखरामा कम्तिमा एकरात बिताएर भोलिपल्ट पदयात्रामा निस्कन्थे। पोखराबाट पदयात्रा सुरु हुन्थ्यो। त्यस्तै पदयात्रा सकेर फर्किनेहरु पनि पोखरालाई अन्तिम बास बनाएर गन्तव्य तय गर्दथे। तर, अहिले पदयात्रीको पदयात्रा शैली फेरिएको छ।
होन्डाले बजारमा नयाँ बाइक एनएक्स २०० भित्र्याएको छ। कम्पनीका अनुसार एनएक्स २०० बाइक सिटी राइडिङ र लामो दूरीको यात्राको लागि उपयुक्त रहेको जनाएको छ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पश्चिम तराईका जिल्लामा गरिरहेको संवाद यात्रा आज पनि जारी छ।
दुई इटालियन पर्यटकसहित दिवस गुरुङ यतिबेला अन्नपूर्ण आधार शिविरको पदयात्रामा छन्।
कहिल्यै नदेखेका, नचिनिएका चराहरू निर्धक्क भुइँमा चारा खोज्दै खाँदैछन्। अनि आत्मबल बढाउँछु-यिनलाई त केही डर छैन भने म मान्छे किन डराउनु? यदि बाघ आउने भए यी बिचरा चरा कहाँ यसरी आरामले चारा खोज्दै बस्थे होलान् र?