६ आश्विन २०८१ आइतबार
image/svg+xml

टिआरसीसँग सम्बन्धित विधेयक छिटो भन्दा छिटो पारित गर्नुपर्छः काँग्रेस

सत्तारुढ दल नेपाली काँग्रेसको पार्टी पदाधिकारी बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग ऐन चाँडो भन्दा चाँडो पारित गर्नुपर्ने निस्कर्ष निकालेको छ।

कांग्रेसको प्रचार विभागको निर्देशिका परिमार्जनसहित पारित

नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले आफने निर्देशिका, २०८० सामान्य परिमार्जनसहित सर्वसम्मतले पारित गरेको छ।

पार्टी हितविरुद्ध काम गर्नेको सदस्यता नवीकरण कांग्रेसले नगर्ने

नेपाली कांग्रेस चितवन शाखाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान नगर्ने क्रियाशील सदस्यहरुको सदस्यता नवीकरण नगर्ने भएको छ।

कांग्रेसले सुधारको अभियान नगरे जनतासंग जोडिन गाह्रो पर्छ: नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समयको माग अनुसार पार्टी सञ्चालन मा फरक पन ल्याउनु पर्ने बताएका छन्।

कांग्रेस अझ बलियो भएको छ : नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको केन्द्रीय समितिको बैठकपछि पार्टी झन् बलियो बनेको बताएका छन् ।

कोशीमा मध्यावधि निर्वाचनमा जानु राम्रो विकल्प : बाबुराम भट्टराई

नेसपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जानु राम्रो विकल्प हुने बताएका छन्।

नोना कोइरालाले गरिब जनतालाई महत्वपूर्ण सहयोग गर्नुभएको छ : नेता डा कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले स्व नोना कोइरालाले गरिब, विपन्न एवं पछाडि परेका नागरिकलाई स्वास्थ्य एवं शिक्षा क्षेत्रमा महत्वपूर्ण सहयोग उपलब्ध गराउनुभएको बताएका छन।

कांग्रेस बलियो भए प्रजातन्त्र बलियो बन्छ: सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भए प्रजातन्त्र बलियो हुने बताएका छन्।

औपचारिकतामा सीमित कांग्रेस बैठक

सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले नयाँ परिस्थितिमा पार्टी र मुलुकलाई नवीन ढंगबाट अघि बढाउने निर्णय गर्ने अपेक्षा धेरैले गरेका थिए।

कांग्रेसले कार्य समितिको निर्णयमा छुटेका महत्वपूर्ण प्रस्तावहरु पनि समेट्ने

नेपाली कांग्रेसले बुधबार साँझको बैठकमा सार्वजनिक गरेको पार्टी केन्द्रीय कार्यसमितिको निर्णहरुमा नसमेटिएका प्रस्तावहरु समेटेर सबै निर्णयहरु पुनः सार्वजनिक गर्ने भएको छ।

कांग्रेसले गर्‍यो चुनावमा वागी उठेर जितेका १४ जनाको कारबाही फुकुवा

नेपाली कांग्रेसले गएका तीन तहका निर्वाचनमा वागी उठेर जितेका १४ जनाको कारबाही फुकुवा गरेको छ।

सांगठनिक सुदृढिकरणका लागि समुदायमा कांग्रेस अभियान सञ्चालन गरिने

बुधबार साँझ पार्टी केन्द्रिय कार्य समितिको निर्णयहरु सुनाउदै महामन्त्री विश्वप्रकाश शर्माले भदौ १० देखि २४ गतेसम्म समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने जानकारी दिएका हुन्।

कांग्रेसले मंसिर १३–१५ काठमाडौंमा महासमितिको बैठक गर्ने

नेपाली कांग्रेसले आगामी मंसिर १३ देखि १५ गतेसम्म काठमाडौमा पार्टीको महासमिति बैठक गर्ने भएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि मिडिया ट्रायल गरियोः डा राणा

नेपाली कांग्रेस नेतृ तथा प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको गुनासो गरेकी छन्।

देउवाले बोलाए पदाधिकारी बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको समसामयिक विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्