पटाखाजन्य पदार्थ नियन्त्रणमा प्रहरीको विशेष निगरानी
तिहारमा भारतबाट अबैधरुपमा भित्रिने पटाखाजन्य पदार्थको नियन्त्रणकालागि प्रहरीले विशेष निगरानी बढाएको हो।
तिहारमा भारतबाट अबैधरुपमा भित्रिने पटाखाजन्य पदार्थको नियन्त्रणकालागि प्रहरीले विशेष निगरानी बढाएको हो।
भारतले चामल आयातमा रोक लगाएलगत्तै तस्करी बढेपछि सशस्त्र प्रहरीले सीमा नाकामा कडाइ गरेको छ।
नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने भएको छ।रुपन्देही जिल्लासँग सीमा जोडिएको नेपाल–भारत बेलहिया सहितका सीमा नाका आज बेलुकादेखि बन्द हुने भएका छन्।
हिले क्षेत्रमा नेपालतर्फबाट पुग्ने सहज सडक छैन। पशुपतिनगरबाट केही किलोमिटरमा रहेको हिलेमा हिउँदमा मरीतरी गाडी पुग्छ तर एकझर पानी आउँदा बाटै बन्द।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको ७२ घन्टा अगावै सीमा नाका बन्द गर्ने निर्णय गरिएको छ।
सीमानाकामा स्थापित हेल्थ डेस्कमा एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा संक्रमितको संख्या बढ्दै गएको पाइएको छ। गत चैत र वैशाखमा एन्टीजेन विधीबाट परीक्षण गर्दा एक जनामा पनि संक्रमण पुष्टि भएको थिएन।
आसन्न स्थानीय तहको निर्वाचनको ७२ घन्टाअगावै सीमा नाका बन्द गर्ने निर्णय गरिएको छ।
सदरमुकाम मलंगवा नगरपालिका ५ भाडसर गाउँमा संचालनमा रहेको लोकल मदिरा भट्टीलाई जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी निरीक्षक जटाशंकर यादवको नेतृत्वमा खटेको प्रहरी टोलीले नष्ट गरेको हो।
कोरोनाको संक्रमण घटेसँगै प्रदेश २ को अस्थायी राजधानी जनकपुरसहित तराई मधेसका सिमावर्ती क्षेत्र उच्च जोखिममा पर्नसक्ने आँकलन गरिएको हो।
आइतबार मध्यराती लहान नगरपालिका–३ ठाढी चोकबाट इन्स्पेक्टरसहितको टोलीले खैनी(सुर्ती) र चिनीले भरिएको मिनि ट्रक नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लहानमा लग्यो। अँध्यारोमा भारतबाट तस्करी गरी ल्याएको आशंकामा पक्राउ गरिएको उक्त परिमाणको चिनी र खैनीसहितको मिनी ट्रक उज्यालो नहुँदै लहान प्रहरीले छाडिदियो।
‘किनमेल र अन्य कामका लागि रुपैडिहा जाने प्रायः नेपाली नागरिकले भारतीय सुरक्षाकर्मीबाट दिनहुँ कुटाई खानु परेको छ। पीडितले नेपाली सुरक्षाकर्मीलाई घटनाबारे जानकारी गराएपनि एसएसबीको ज्यादती रोकिएको छैन।’
दोस्रो चरणको कोभिड १९ संक्रमण बढ्दै गएपछि सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता गण बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीले नेपाल भारत सीमा क्षेत्रमा कडाइ गरी उच्च सतर्कता अपनाएको छ।
उक्त हेल्थ डेस्कमा एक अहेब र एकजना अनमी राखिएको विनयी त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी कृष्णप्रसाद अर्यालले जानकारी दिए। हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीलाई दैनिक ज्यालादारीमा राखिएको अर्यालले बताए।
नेपालगन्जमा कोरोना संक्रमण उच्च रुपले बढिरहँदा नेपाल–भारत सीमा क्षेत्रमा भने निर्वाध रुपले आवत–जावत चलिरहेको छ । भारतमा उच्च रुपले कोरोना भाईरस फैलिंदा पनि नेपाल सरकारले नेपालगन्जस्थित नेपाल–भारत सीमा नाकामा कुनै कडाई नगरेको सर्वसाधारणको गुनासो छ ।
सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो।