१९ आश्विन २०८१ शनिबार
image/svg+xml

संकटबीच अर्थतन्त्र

विकासको बाधक अस्थिरता मात्र नभएको उनले बताए। स्थिर सरकार हुँदा पनि विकास नभएको उनले बताए। सन्त नेता नेतृत्वमा हुँदा पनि विकास नभएको देखिएको उनले बताए। विदेशी लगानी ल्याउने विषयमा नेपाल अनुदार रहेको उनले बताए।

महामारीले अर्थतन्त्र विस्तार रोकियो

पछिल्लो पाँच वर्ष औसत ५.१८ पुगेको मुलुकको आर्थिक विस्तार कोभिड–१९ को कारण सन् २०२० मा ०.२ प्रतिशतमा सीमित भएको अनुमान गरिएको छ।कोरोना महामारीका कारण आर्थिक गतिविधि ठप्प हुँदा आर्थिक वृद्धिदर खुम्चिएको हो।

बेमौसमी निर्वाचनः अर्थतन्त्र थप धराशायी हुने संकेत

आर्थिक वर्ष साउनमै लागे पनि विकास निर्माणका काम तिहारपछि मात्र सुरु गर्ने हाम्रो परम्परा छ । अधिकांश मन्त्रालयहरूले आर्थिक वर्षको मध्यबिन्दु पुसभित्र बोलपत्रका सबै प्रक्रिया सकाएर त्यसपछिका दिनमा निर्माणको काम सुरु गर्छन् । तर यो वर्ष काम गर्ने समयमा निर्वाचन गराउनुपर्ने भएकाले सबै सरकारी कर्मचारीको ध्यान चुनावमा जानेछ । यही कारण पुँजीगत बजेटको खर्च बढ्न सक्ने देखिँदैन । बजेट खर्च नहुनु भनेको अर्थतन्त्र थप खुम्चिनु हो ।

सरकार मनको गरिब छैन, निजी क्षेत्रलाई गच्छे अनुसार सहयोग गर्छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ले अर्थतन्त्रमा पारेको असरलाई माथि उठाउनका लागि सरकारले आफ्नो क्षमता अनुसार काम गर्ने बताएका छन्।

रेमिटेन्सले सजिलोमा सरकार

सरकारको पछिल्लो तथ्यांकअनुसार मुलुकको ५६ प्रतिशत घरधुरी रेमिटेन्ससँग जोडिएको छ । कोभिडका कारण रेमिटेन्स आय घटे यति ठूलो जनसंख्यामा समस्या आउने र गरिबी अझै वृद्धि हुने अनुमान गरिएको थियो । तर रेमिटेन्स आय निरन्तर बढिरहेका कारण गरिबीमा चाप परेको छैन ।

दसैं अर्थतन्त्रमा कोभिड प्रभाव, चम्किने बेला सुस्तायो बजार

उपभोक्ताको क्रयशक्ति घट्दा बजारमा चहलपहल देखिएको छैन। यसले उपभोग पनि घट्न पुगी सिंगो अर्थचक्र प्रभावित हुने चिन्ता अर्थशास्त्रीहरुको छ।

२०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशत बढ्ने विश्व बैंकको प्रक्षेपण

सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशतले बढ्ने प्रक्षेपण विश्व वैंकले सोमबार गरेको छ।

सन् २०२० मा चीनको अर्थतन्त्र २ प्रतिशत बढ्ने विश्व बैंकको प्रक्षेपण

सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशतले बढ्ने प्रक्षेपण विश्व वैंकले सोमबार गरेको छ। जुनमा गरिएको प्रक्षेपणमा एक प्रतिशतको वृद्धिको अनुमान गरिएको थियो।

‘२५ वर्षको प्रगति २५ सातामा तहसनहस’

विश्वले स्वास्थ तथा अर्थतन्त्र क्षेत्रमा विगत २५ वर्षमा हासिल गरेको प्रगतिलाई कोरोना भाइरस संक्रमणले २५ सातामै तहसनहस पारेको बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले जनाएको छ।

अबको विकल्पमा को ?

सत्ता र पदमा बसेको व्यक्ति राम्रो हुने, चर्चा पाउने र सफल बन्ने सबै उसको कामले हो, अन्य सबै विषय गौण हुन् । कुलमान आउँदा चर्चा विहिन थिए अहिले सर्वाधिक लोकप्रिय छन् । खतिवडा आउँदा चर्चामा थिए अहिले अधिकांसले छोडे हुन्थ्यो भन्नेमा छन् ।

अस्ट्रेलियाको अर्थतन्त्रमा व्यापक गिरावट

कोरोनाभाइरस महामारीका कारण अस्ट्रेलियाको अर्थतन्त्रमा यसवर्षको दोस्रो त्रैमासिक अवधिमा व्यापक गिरावट आएको छ।

सुस्त अर्थतन्त्र, व्यस्त राजनीति

सामान्य नागरिकका लागि तथ्यांकमा देखिने उच्च आर्थिक वृद्धि दरले अर्थ राख्दैन । जबसम्म त्यसको प्रभाव आफ्नाे जीवनमा प्रत्यक्ष पर्दैन ।

अर्थतन्त्रको बाह्य क्षेत्र बलियो

विश्वभर कोभिड समस्या देखिएपछि रेमिटेन्स आय कम्तीमा १५ प्रतिशतले घट्ने सर्वत्र अनुमान थियो । अहिले आधा प्रतिशतले मात्र रेमिटेन्समा कमी आउनु कल्पनाबाहिरको विषय बनेको छ।

कोरोनासँगै अर्थतन्त्र कसरी उकास्ने ?

सय वर्षअघिको स्पेनिस फ्लु र अहिलेको कोरोना महामारी उस्तै लाग्छन्। इतिहासमा पढ्दा त्यो पनि अहिलेजस्तै जोखिमपूर्ण रहेको थाहा पाइन्छ। समग्र विश्वलाई हेर्दा कोरोना महामारी दोस्रो चरणमा गएको देखिन्छ।

जापानको अर्थतन्त्रमा कोरोनाभाइसबाट झण्डै २८ प्रतिशत संकुचन

जापानको अर्थतन्त्र गत अप्रिल–जुन महिनाको अवधिमा २७.८ प्रतिशतले संकुचित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्