ऐरीसहित राष्ट्रिय टोलीका ६ खेलाडी पिएसएलको ड्राफमा
नेपाल प्रिमियर लिग (एनपीएल) का सर्वाधिक सफल खेलाडी दीपेन्द्रसिंह ऐरीसहित नेपाली राष्ट्रिय टोलीका ६ खेलाडी पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफमा परेका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल) का सर्वाधिक सफल खेलाडी दीपेन्द्रसिंह ऐरीसहित नेपाली राष्ट्रिय टोलीका ६ खेलाडी पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफमा परेका छन्।
कर्णाली याक्सका क्रिकेटर गुल्सन झाले ट्वान्टी–२० मा नतिजा के हुन्छ भन्ने आँकलन गर्न नसकिने नभएकाले अन्तिम बलसम्म आफ्नो टोलीले संघर्ष गरेको बताए।
टी–२० विश्वकप एसिया क्षेत्र अन्तिम छनोटमा नेपालका तीब्रगतिका बलर तथा अलराउन्डर गुल्शन झा उत्कृष्ट युवा खेलाडी घोषित भएका छन्।