५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

भूकम्प पीडितलाई सुरक्षित गर्ने अभियानमा सरकार गम्भीरः अर्थमन्त्री डा महत

अर्थमन्त्री डा प्रकाशशरण महतले भूकम्प पीडितलाई सुरक्षित गर्ने अभियानमा सरकार गम्भीरताका साथ लागेको बताएका छन्। जाजरकोट रामीडाँडा भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण सम्बन्धी वृहत् अन्तरक्रिया कार्यक्रममा मन्त्री डा महतले प्राविधिक रुपमा ऐन कानुनले साधनस्रोत परिचालनमा केही जटिलता थपेको स्पष्ट पारे।

रुकुम पश्चिममा २५ हजार लाभग्राही यकिन: विवरण सङ्कलन जारी:

गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा २५ हजार लाभग्राहीको सङ्ख्या यकिन भएको छ।

जाजरकोटको रामीडाँडामा ३.८ म्याग्निच्युडको परकम्प

राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले आज दिउँसो १२ः३१ बजे जाजरकोट रामीडाँडामा ३.८ म्याग्निच्युडको परकम्प गएको जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्