२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

पहिले बेसहारा अहिले अरूका सहारा

मानसिक समस्या भएपछि घर छाडेर हिँडेको छोरो सकुशल घर फर्किएपछि आमा निकै खुसी भइन्। उनका पत्नी र छोराछोरी पनि खुसी भए। उनी करिब तीन महिनाजति घरपरिवारसँगै बसे, तर उनको मन सहारा घरमै थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्