राहतमा एकद्वार प्रणाली
जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पपीडितका लागि सरकारी र निजी क्षेत्रले शनिबार राहत तथा सहयोगको घोषणा गरेका छन्।

‘भूकम्पले आमासँगै १३ र तीन वर्षका बहिनीहरू च्यापिएका थिए,’ सुरजले भने, ‘रातभरि एक्लै ढुंगा पन्छाएर उद्धार गरें ।’