२१ आश्विन २०८१ सोमबार
image/svg+xml

तुलसीपुरमा मुक्तिनाथ बैंक

मुक्तिनाथ विकास बैंकले तुलसीपुर उपमहानगरपालिकामा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखा दाङका प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले उदघाटन गरेको बैंकले जनाएको छ।

तुलसीपुरमा बम विष्फोट ८ घाईते

तुलसीपुरमा बम बिष्फोट हुँदा ८ जना घाईते भएका छन्। प्रधानमन्त्री शेरवहादुर देउवा सहभागी कांग्रेसको चुनावी आमसभालाई लक्षित गर्दै बम बिष्फोट गराईएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्