१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml

निमुखाको भरोसा बन्दै डा. केसी

आफूले पाउने तलबका भरमा विपन्न बिरामी भेट्न गाउँगाउँ पुगे उनी । उनले भेटे र देखेजति बिरामीलाई सहयोग गरे । उनी दुर्गम क्षेत्रमा पैदल हिँडेरै कुनाकन्दरा पुगे । उनी स्वास्थ्य सेवामा सबैको पहुँच हुनुपर्ने भन्दै सरकारसँग लडिरहेका छन् ।

घरमै स्वास्थ्यवर्धक अचार कसरी बनाउने ?

स्वास्थ्यका हिसाबले ताजा अचार उपयुक्त हुन्छ। तर अचार धेरै खानु हुँदैन, आफ्नो स्वास्थ्य र शरीरअनुसार थोरै मात्र सेवन गर्नुपर्छ।

नेपालका यी ६ जिल्ला, जहाँ अहिले एक जना पनि संक्रमित छैनन्

काठमाडौंसहित ७ जिल्लामा भने ५ सयभन्दा बढी व्यक्ति अहिले पनि संक्रमित अवस्थामा छन्, उनीहरू निको हुन बाँकी छ।

रसियाली विपक्षी नेता नाभाल्नीको स्वास्थ्यमा सुधार

रसियाका विपक्षी नेता एवं रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक अलेक्सी नाभाल्नीको स्वास्थ्यमा व्यापक सुधार आएको अस्पतालले जनाएको छ।

कोरोनाबाट बच्ने जिम्मा अब नागरिककै काँधमा : विज्ञ

घनावस्ती भएको काठमाडौंमा संक्रमण अझ बढ्ने सम्भावना रहेकाले सकेसम्म घरबाट बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्थामा संक्रमणबाट बच्न अपनाउनुपर्ने नियम पालना गर्न मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको सुझाव छ।

देशभर ५ सय स्वास्थ्यकर्मी संक्रमित हुँदा टेकु अस्पतालका सबै सुरक्षित, कसरी?

विशेष सुरक्षाका उपाय अपनाएका कारण यस्तो सम्भव भएको अस्पतालका निर्देशक डा. सागर राजभण्डारी दाबी गर्छन्।

अग्रपंक्तिका योद्धाहरू

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत अग्रपंक्तिमा खटिएका योद्धाले आफैँ संक्रमित भएर पनि आफ्नो कर्तव्य र भूमिका निर्वाह गर्दै आएका छन्। त्यसैले अग्रपंक्तिका यी योद्धासँग डराउने होइन, सावधानीपूर्वक कोरोनासँग जोगिएर अगाडि बढ्ने हो।

भारतमा कोरोनाबारे यस्तो हल्ला फैलिएपछि स्वास्थ्यकर्मीलाई लखेट्न थालियो

पञ्जाबको संगरुर जिल्लाकी बासिन्दा सोनिया कोर भन्छिन्, ‘मानिसका अंगको तस्करी भइरहेको छ, सबैतिर यही हल्ला छ। सामाजिक सञ्जालमा पनि यस्तै खबर आइरहेका छन्।’

जनस्वास्थ्य समस्याका रूपमा आत्महत्या

जसरी डिप्रेसन जस्ता मानसिक अस्वस्थताको उपचार हुन सक्छ त्यस्तै आत्महत्या पनि रोक्न सकिन्छ ।

कोरोना कहर : जाे ६ महिनायता एक दिन पनि बिदा बसेका छैनन्

फागुनको पहिलो सातादेखि उनी सातै दिन अर्थात् शनिबार पनि अस्पताल पुगिरहेका छन् ।

कोरोना नियन्त्रणमा खटिनेलाई खादा ओढाएर सम्मान

जिल्लाका विभिन्न स्थानमा खटिरहेका त्यस्ता व्यक्तिलाई विद्यार्थीले कार्यक्षेत्रमै गई खादा तथा मायाको चिनो दिँदै सम्मान र धन्यवाद ज्ञापन गरेका हुन् ।

कोभिड–१९ लडाइँमा स्वास्थ्यकर्मी

उनीहरूलाई साथ दिन सुरक्षा र कर्मचारीतन्त्रका केही साझेदार सँगै भए पनि स्वास्थ्यकर्मी जति यस लडाइँमा प्रत्यक्ष बम र बारुदमाथि हिँड्न बाध्य छन्, त्यति सायद अरू कोही छैनन् ।

‘नेपाल समुदाय संक्रमणको चरणमा प्रवेश गर्‍याे, सजग बनौं’

‘कोभिड–१९ प्रेस ब्रिफिङ’ अन्तर्गत मंगलबार उनले पहिले विदेशबाट आएकामा मात्र संक्रमण देखिएकामा अहिले संक्रमितमध्ये ९६ प्रतिशत स्थानीय भएको बताएका हुन् ।

बारबराले स्वास्थ्यकर्मीलाई सम्मान गर्ने

बारबरा फाउन्डेसनले कोरोना भाइरस संक्रमणविरुद्ध अग्रपंक्तिमा खटिएका चिकित्सक, नर्स र सुरक्षाकर्मीको मनोबल उच्च बनाउन उनीहरूलाई सम्मान गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्