२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

एसीसी प्रिमियर कपको उपाधिका लागि आज युएई र ओमान भिड्दै

एसीसी प्रिमियर कप टी–२० क्रिकेटको उपाधिका लागि आज साविक उपविजेता युएई र आयोजक ओमानबीच खेल हुँदैछ।

एसीसी प्रिमियर कप: नेपाल आज साउदी अरबसँग प्रतिस्पर्धा गर्दै

एसीसी प्रिमियर कप टी–२० क्रिकेट अन्तर्गत नेपालले आज साउदी अरबसँग प्रतिस्पर्धा गर्दैछ।

एसीसि मेन्स प्रिमियर कपः नेपाल आज हङकङसँग भिड्दै

एसीसि मेन्स प्रिमियर कप अन्तर्गत नेपाल आज हङकङसँग खेल्दै छ। ओमानको अल अमेरात क्रिकेट ग्राउन्डमा हुने नेपाल र हङकङबीको खेल बिहान ११ः ४५ बजेबाट सुरु हुनेछ।

एसिसि मेन्स प्रिमियर कप आजदेखि, नेपालले मलेसियाको सामना गर्दै

एसिसि मेन्स प्रिमियर कप आजदेखि सुरु हुँदैछ। प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा मलेसियाको सामना गर्दैछ।

नेपाल उपाधि विमुख

‘सुपर ओभर’ मा खराब बलिङसँगै नेपाल आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनलमा आइतबार ओमानसँग पराजित हुँदै उपाधि विमुख भएको छ ।

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको उपाधि ओमानलाई

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको उपाधिको खेलमा ओमानले सुपर ओभरमा नेपाललाई हराएको छ।

नेपालविरुद्ध ओमानलाई चौथो सफलता, कुशल मल्ल ३ रनमै आउट

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालविरुद्ध ओमानले चौथो सफलता हासिल गरेको छ।

आइसिसी २०–२० विश्वकप छनोट फाइनल:टस जितेर नेपालले रोज्यो ब्याटिङ

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

ओमान पनि पुग्यो ट्वान्टी–२० विश्वकपमा

ओमान आइसिसी ट्वान्टी–२० विश्वकपमा छनोट भएको छ।किर्तिपुर क्रिकेट मैदानमा आज भएको आइसिसी ट्वान्टी–२० विश्वकप छनोट (एसिया क्वालिफायर) को पहिलो सेमिफाइनलमा बहराइनलाई १० विकेटले हराउँदै ओमानले विश्वकपमा खेल्ने स्थान बनाएको हो।

एसिया क्वालिफायरः युएईसँग खेल्दै नेपाल, सुधारिएको प्रदर्शनको अपेक्षा

ओमानसँगको हारपछि नेपाल शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) सँग हुने आइसिसी ट्वान्टी–२० विश्वकप छनोट (एसिया क्वालिफायर) को सेमिफाइनलमा सुधारिएको प्रदर्शन गर्न चाहन्छ ।

आइसीसी २०–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलहरू आज

मूलपानी क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ११ बजेबाट सुरु हुनेछ।

आइसीसी २०–२० क्रिकेट विश्वकप छनोटः नेपालले आज ओमानसँग खेल्दै

त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल अहिले बिहान ९ बजे सुरु हुनेछ।

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः ओमानले सिङ्गापुरलाई हरायो

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट प्रतियोगितामा ओमानले सिङ्गापुरलाई हराएको छ ।

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः सिङ्गापुरविरुद्ध ओमानले १७४ रन बनायो

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट प्रतियोगिता अन्र्तगत सिङ्गापुरविरुद्ध ओमानले १७४ रन बनाएको छ।जितको लागि १७५ रन पछ्याएको सिङ्गापुरले ब्याटिङ सुरु गरिसकेको छ। ताजास्थीतीमा सिङ्गापुरले ६ दशमलब २ ओभरमा २ विकेट गुमाएर ४२ रन बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्