७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

साहित्य र राष्ट्रियता

नेपाली वाङ्मय आज एउटा विशाल वटवृक्ष बनेको छ र यसको विकासमा नेपाली मातृभाषी बाहुन/छेत्रीको मात्र होइन, अन्य धेरै जातजातिको पनि ठूलो योगदानछ।

सांसदबाटै राष्ट्रवाद कमजोर बनाइयो: बिडारी

सांसद रामनारायण बिडारीले सांसदहरूबाटै राष्ट्रवाद कमजोर हुने गरी अभिव्यक्ति दिइएको बताएका छन् । उनले आजको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले सदनमै उफ्रीउफ्री राष्ट्रको विरुद्ध, जातीय र क्षेत्रीय पक्षमा बोलेर राष्ट्रवाद कमजोर बनाएको बताएका हुन् ।

राष्ट्रियता र राष्ट्रवादका सवालहरूसँगै महिला विकासका एजेण्डा

विश्वका धेरै राष्ट्रले एकैपटक महामारीको रूपमा झेल्नुपरेको कोरोना भाइरसको कहरका कारण खाडी मुलुकमा कार्यरत लाखौं श्रमिक नेपाल फर्काइने तरखरमा छन् । हुन पनि आफ्नो परिवार पाल्न र सन्तानलाई उचित शिक्षा दिन परदेशी भूमिमा रगतपसिना गर्दै देशको अर्थतन्त्रलाई रेमिटेन्सले धानिरहेका ती जमातले दुःखको बेला आफ्नो देश नफर्के कहाँ जाने ?

मधेसी जनताको राष्ट्रवादप्रति शंका नगर्नुस् : राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले मधेसी जनताको राष्ट्रवादप्रति शंका नगर्न आग्रह गरेका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा संविधानको दोश्रो संशोधन विधेयकमाथिको दफाबार छलफलमा सहभागी हुदै उनले अनुहार हेरेर राष्ट्रघाती र राष्ट्रवादीको धारण नबनाउन अनुरोध गरेका हुन् ।

प्रधानमन्त्रीको टिप्पणी : 'नाकाबन्दी शब्द’ उच्चारण गर्न नसक्ने काँग्रेसले केकमा राष्ट्रवाद खोज्यो'

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकाविरुद्ध लेख्न पार्टीकै नेताहरु सक्रिय भएको बताएका छन्। वाग्मती प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रमम बोल्दै ओलीले पार्टीको विभिन्न कमिटिमा रहेका नेताहरुले आफ्नो मिडिया सञ्चालन गरेर पार्टी र सरकारको बदनाम गर्न खोजेको आरोप लगाएका हुन्।

ओलीको राष्ट्रवाद कालापानीमा नांगियो : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद कालापानीमा नांगिएको बताएका छन्। आइतबार बागलुङको निसीखोलामा भएको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले विगतमा राष्ट्रवादका चर्को नारा लगाएका प्रधानमन्त्रीले भारतले सिमाना मिच्दा बोल्नसमेत नसकेको आरोप लगाए।

राष्ट्रवाद अहिले लम्पसारवादमा पुगेको छः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपि ओलीको राष्ट्रवाद कालापानीमा नाँगिएको बताएका छन्।

ओलीको राष्ट्रवाद कालापानीमा उत्रियोः देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा पुगेर उत्रिएको बताएका छन्। ओलीको राष्ट्रवाद कालापानीमा मिलेको उनले बताए। चुनाव जित्नका लागि मात्र ओलीले राष्ट्रवादको नारा अघि सारेको उनको भनाइ छ।

चलचित्र सेन्सरमा राष्ट्रवाद हाबी

चलचित्र सेन्सर बोर्डले अभिव्यक्ति स्वतन्त्रतामाथि कैची चलाएर नागरिकको मौलिक अधिकार हनन गर्यो भन्ने फिल्मकर्मीहरूले प्रस्तावित ‘चलचित्र ऐन, २०७६’ मा रहेको चलचित्र जाँच तथा चलचित्र जाँच समिति सम्बन्धी व्यवस्थामाथि छलफल गर्न सकेका छैनन्। नेपाल सरकारले ‘चलचित्र ऐन, २०७६’ ल्याउने तयारी गरिरहँदा सेन्सर बोर्ड खारेजको माग गर्दै एकजुट हुने फिल्मकर्मीहरू यत्तिखेर मौन छन्।

तरकारी राष्ट्रवाद

राष्ट्रवादले जहिले पनि घृणालाई प्रोत्साहन गर्छ चाहे त्यो भिन्न राष्ट्रवादी समुदायसँग होस् वा विश्वका अन्य देशसँग। त्यसैले राष्ट्रवाद समाजका लागि हितकारी हँुदैन भनी विभिन्न विद्वान्ले तर्क गरेको पाइन्छ।

कम्युनिष्ट सरकारको राष्ट्रवादमाथि कांग्रेसको प्रश्न

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारत लगायत तेश्रो मुलुकबाट नेपाल आउने तरकारी तथा फलफुल लाई विषादी परीक्षण नगर्ने निर्णय प्रति सरकारको ध्यानाकर्षण गराएको छ ।

मोदी विजय : नेपालको दृष्टिमा

प्राचीन हिन्दु राष्ट्रवादलाई प्रेरणाको मूल स्रोत मानेर विश्वसमुदायमा उभिने भारतको निर्णय बिहीबार घोषित निर्वाचन परिणामले देखाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालको शब्दमा ‘यो राष्ट्रवादको जित हो।’ ‘भारतीय संस्कृति र हिन्दु संस्कृति साझा हुन्’ भन्ने नरेन्द्र मोदी लोकप्रिय राष्ट्रिय नेता भएको पुनःपुष्टि गर्दै थप शक्तिशाली भएर स्थापित भएका छन्।

नेपाली नागरिकता र राष्ट्रवाद

‘हामी सार्वभौमसत्तासम्पन्न नेपाली जनता नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै’ भनेर नेपालको संविधानको प्रस्तावनामा लेखिएको छ। त्यो ‘हामी’ भन्ने शब्दभित्र नेपाली नागरिक महिलाको ‘अस्तित्व’ पनि जोडिएको छ कि छैन, संविधान निर्माण गर्दा त्यो शब्दभित्र नेपाली नागरिक महिलाको परिकल्पना गरिएको थियो कि थिएन ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्