२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

'हाइड्रोलिक्स' मा समस्या देखिएपछि दोहा उडेको जहाज काठमाडौं फर्कियो

कतारको दोहा उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमा समस्या देखिएपछि काठमाडौं नै फर्किएको छ।

इजरायलमाथि प्रतिबन्ध लगाउन प्यालेस्टाइनको माग

प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद सतायेहले इजरायलमाथि प्रतिबन्ध लगाउन माग गरेका छन्।

हमास–इजरायल युद्धविराम थप लम्ब्याउने विषयमा कतारको प्रयास जारी

हमास–इजरायलबीच युद्धविरामको अवधि लम्ब्याउने विषयमा मध्यस्थकर्ता कतारले छलफल जारी राखेको छ।

रग्बी टोली दोहा प्रस्थान

नेपाली पुरुष रग्बी टोली एसियाली रग्बी सेभेन्स प्रतियोगितामा प्रतिस्पर्धा गर्न बुधबार कतारको दोहा प्रस्थान गरेको छ।

प्रतीक्षामा युवा टोलीको प्रदर्शन

नेपालले बुधबारबाट कुवेतमा सुरु हुने एएफसी एसियन कप क्वालिफायरको पहिलो खेलमा जोर्डनको सामना गर्दै छ।

प्रधानमन्त्री देउवा दोहामा

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वल्र्ड लिडर समिट’ मा सहभागी हुने क्रममा आज अपराह्न कतारको राजधानी दोहा पुगेका छन्।

यादव र ठाकुरबीच स्पष्टीकरणकाे ‘दोहाेरी’

जनता समाजवादी पार्टीको विवाद उत्कर्षमा पुगेर स्पष्टिकरणको दोहाेरी चलेको छ। पछिल्लो समय जसपाका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरबीच केपी ओली नेतृत्वको सरकारलाई किन सघाएको र किन नसघाएको विषय मूल ‘मुद्दा’ बनेको छ।

निगमले दोहा उडान स्थगित गर्‍यो

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहामा गर्दै आएको नियमित उडान हाललाई स्थगन गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण निगमले आजैदेखि लागू हुनेगरी दोहा गन्तव्यको उडान स्थगन गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री ओली दोहाबाट जेनेभा प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली युरोपका विभिन्न मुलुकको भ्रमणका क्रममा आइतबार विहान कतारको दोहाबाट स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन्। प्रधानमन्त्री ओली जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकी समारोहमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युरोप भ्रमणमा छन्।

ग्लोबल आईएमई र दोहा बैंकबीच सम्झौता

ग्लोबल आईएमई बैंक र कतारस्थित दोहा बैंकबीच रेमिट्यान्स कारोबार सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

टुँडिखेलमा ल्होसारको दोहारी (भिडियो)

गुरुङ समुदायको नयाँ वर्ष तथा तमूल्होसारको पूर्वसन्ध्यामा काठमाडौँको टुँडिखेलमा विभिन्न कार्यक्रमहरू भइरहेको छ।  तमूल्होसार मनाउने क्रममा आजैदेखि विभिन्न समुदायका मानिसहरू जम्मा भइ लोक दोहोरी गाउँदै रमाइरहेका छन्।

'काठमाडौंबाट दोहा हुँदै युरोप-अमेरिका जान समस्या छैन'

खाडी मुलुक कतारमा पछिल्लो पटक नयाँ घटनाक्रम विकास हुन पुगेको छ। उसका आधा दर्जन छिमेकी मुलुकले कूटनीतिक सम्बन्धबिच्छेद गरे। बाहिरबाट हेर्दा यसको प्रत्यक्ष असर संसारका उत्कृष्ट अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीमध्ये पर्ने कतारको राष्ट्रिय वायुसेवा कम्पनी कतार एयरवेजमा परेको देखिए पनि व्यवहारमा भने त्यस्तो भइसकेको छैन।

काठमाडौं-दोहाका यात्रुलाई असर नपर्ने

खाडी क्षेत्रका आधा दर्जन छिमेकी मुलुकले कतारसँग गरेको कूटनीतिक सम्बन्धविच्छेदले नेपालबाट हवाई यात्रा गरी कतार जाने यात्रुलाई कुनै प्रभाव नपर्ने सम्बद्ध वायुसेवाले स्पष्ट पारेका छन्।

खाडी संकटको नेपाल असरः इतिहादद्वारा काठमाडौं—दोहाका सबै उडान रद्द

साउदी अरब नेतृत्वमा चार मुस्लिम मुलुकहरुले कतारलाई एक्लाउँदै कुटनीतिक सम्बन्ध विच्छेदको निर्णय गरेपछि युनाइटेड अरब एमिरेट्स (युएई) को एयरलाइन्स कम्पनी इतिहादले काठमाडौंबाट दोहा जाने सबै उडानहरु बन्द गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्