युक्रेनमा युद्धकै बिच चुनावको माग : पूर्व रक्षामन्त्रीले उठाए गम्भीर प्रश्न
जेलेन्स्कीको पाँच वर्षे कार्यकाल मे २०२४ मा सकिए पनि युद्धका कारण चुनाव हुन सकेको छैन। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावबाट बच्न किभले युद्धको प्रयोग गरिरहेको आरोप लगाएका थिए।

