नेपालले पर्यटन प्रवर्द्धनमा अमेरिकाबाट थप सहयोगको अपेक्षा गरेको छ:मन्त्री साउद
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालको परराष्ट्रनीति तटस्थ, सन्तुलित र स्वतन्त्ररूपमा पञ्चशील सिद्धान्तमा सञ्चालित भएको बताएका छन्।