२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

बहुआयामिक भ्रष्टाचारको बखान

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्थापना कालदेखि नै प्राप्त गुनासो र उजुरी उपर अनुसन्धान गरी भ्रष्टाचार भएको देखिएमा विशेष अदालतमा मुद्दा दायर गर्ने आफ्नो प्रमुख संवैधानिक जिम्मेवारी निर्वाह गर्दै राष्ट्रको आर्थिक र सामाजिक विकासमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ।

‘उपभोक्ता समितिबाट काम नगराउनू’

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुलुकको भ्रष्टाचार नियन्त्रण तथा जवाफदेहिताका लागि तत्कालै कानुन सच्याउनुपर्नेमा जोड दिएको छ।

‘सचिव र बिचौलिया उस्ताउस्तै’

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल सरकारका सचिवहरू बिचौलिया जस्ता भएकाले सुशासनमा कमी आएको दाबी गरेको छ ।

अख्तियारका प्रमुख आयुक्त नै भन्छन्: ‘सरकारी कार्यालयमा दिउँसै घुसको लेनदेन हुन्छ’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सरकारी कार्यालयमा दिउँसै पैसाको लेनदेन हुने गरेको बताएका छन्।

पूर्वाग्रह राखिने छैन : प्रमुख आयुक्त राई

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियार दुरुपयोग गर्ने जोसुकैलाई पनि तथ्य र प्रमाणका आधारमा कारबाही गरेरै छाड्ने बताएका छन्। शनिबार बिहान टंगालस्थित आयोगको मुख्यालयमा आयोजित एक कार्यक्रममा राईले आग्रह तथा पूर्वाग्रहका आधारमा आफू नचल्ने स्पष्ट पारेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्