इजरायली प्रधानमन्त्री नेतन्याहूले भनेः गाजा कब्जा गर्ने कुनै लक्ष्य छैन
नेतन्याहूले भने, 'इजरायलको गाजालाई स्थायी रूपमा कब्जा गर्ने वा त्यहाँका नागरिकलाई विस्थापित गर्ने कुनै मनसाय छैन भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु।'

बेलायतको एकजना सरकारी कर्मचारीलाई पदबाट बर्खास्त गरिएको छ भने लेबर पार्टीका एकजना सांसदलाई निलम्बन गरिएको छ।